ट्रेन्डिङमा पर्न सफल मेल भर्सन म्युजिक भिडियो तिम्रै नग्मा

ट्रेन्डिङमा पर्न सफल मेल भर्सन म्युजिक भिडियो तिम्रै नग्मा
नायक आकाश श्रेष्ठ र प्रिन्सी र प्रिज्मा खतिवडा अभिनित ‘तिम्रै नग्मा’ गीतको भिडियोलाई दर्शकले रुचाएका छन्।  दीपक सिलवालको शब्द संगीतमा रहेको गीतलाई स्वरुप राज आचार्यले ८ वर्ष पछि पुनः रेकर्डिङ गरेर बजारमा सार्वजनि गरिएको हो। सार्वजनिक गीतको भिडियोलाई दर्शकले रुचाए संगै युटुव ट्रेन्डिङमा पर्न सफल भएको छ। माइकल चन्द निर्देशित गीतको भिडियो यो समाचार तयार पार्दा सम्म चौथो नम्वर ट्रेन्डिङमा छ । ...

गोविन्द राइको निर्देशन रहेको म्युजिक भिडियो परम्पा परम्पा बजारमा

गोविन्द राइको निर्देशन रहेको म्युजिक भिडियो परम्पा परम्पा बजारमा
गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो 'परम्पा परम्पा' सार्वजनिक गरिएको छ । आधिकारिक युट्युब च्यानल 'गोविन्द राई इन्टरटेन्मेन्ट ' मार्फत म्युजिक भिडियो रिलिज गरिएको हो ।भिडियोमा शुभ आचार्य , मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन । भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन भने सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन । 'परम्पा परम्पा'मा चन्द्र सिर्मलको आवाज, शब्...

राष्ट्रिय गीत हामी नेपाली हामी गोर्खालीमा यसरी देखाइयो देशप्रेमको भावना

राष्ट्रिय गीत हामी नेपाली हामी गोर्खालीमा यसरी देखाइयो देशप्रेमको भावना
काठमाडौँ । सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको  ‘हामी नेपाली हामी गोर्खाली’  बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतका शब्द शृजना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ । बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो । गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना...

दिपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ

दिपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ
धरान / नेपाली चलचित्र क्षेत्रका पुराना चर्चित निर्देशक दिपक श्रेष्ठ अहिले फेरि निर्देशन तथा संचार क्षेत्रमा सक्रिय हुदैछन। नेपाल टेलिभिजन तथा रेडियोमा संचारकर्मीको रुपमा समेत  काम गरिसकेका निर्देशक दिपक श्रेष्ठ अहिले हरेक दिन रेडियो एनआरएन ९९.१ मा बिभिन्न सेलिब्रेटीहरु संग को कुराकानी प्रस्तुत गर्ने गर्दछन् भने चांडै नायिका केकी अधिकारीको प्रमुख भूमिका रहने चलचित्र घिन्तांगको निर्देशन गर्दैछन। ...

बालबालिकाको अनलाइन खेलको समय हप्ताको तीन घन्टा मात्र दिने घोषणा गर्यो

बालबालिकाको अनलाइन खेलको समय  हप्ताको तीन घन्टा मात्र दिने  घोषणा गर्यो
अनलाइन खेलका कारण बालबालिकालाई पठनपाठनमा समय नदिने समस्या भएको, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरोपन विकास भएको लगायतका गुनासा बढ्दै गएपछि अनलाइन खेलका लागि विश्वकै सबैभन्दा विशाल बजारका रूपमा लिइने चीनका प्राविधिकहरूले प्रशासनको दबाबमा यो निर्णय गरेका हुन्। अबदेखि बालबालिकाले एउटै अनलाइन खेल हप्ताको तीन घण्टा मात्र खेल्न पाउने छन् । यसलाई प्राविधिकको विवेकी कदमको रुपमा चिनियाँ जनताले स्वागत गरे...

दिवश नाथको खतरा अभिनयमा आलु जस्तो लव आउदै

दिवश नाथको खतरा अभिनयमा आलु जस्तो लव आउदै
राजश्री इन्टरटेनमेन्ट नेपाल संगको सहकार्यमा धिमाल फिल्म्सको ब्यानरमा बन्न लागेको सिरिज "आलु जस्तो लव" को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने भएको छ। जसमा दिवस नाथले प्रीन्सको मुख्य भुमिका निर्वाह गर्ने भएका छन। उमेरले भर्खर २४ बर्षमा प्रबेश गरेका दिवस नाथ एक थीएटर आर्टिस्ट हुन। तेक्वान्दो खेलाडी समेत रहेका दिवस नाथले म्युजिक भिडियो लगायत चर्चित नेपाली सो क्राइम पेट्रोलमा पनि अभिनय गरे...

किन समिक्षाको माया कसैले बुझेनन् ?

किन समिक्षाको माया कसैले बुझेनन् ?
काठमाडौँ ÷ नेपाली सुगम संगीतमा चर्चित गायिका रानी शाक्यको आवाजमा “बुझेनन कसैले” नामक गीत सार्बजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ । भरत प्रसाद भट्ट शब्द तथा बिक्रम थापाको संगीत गीतमा रहेको छ । नरेश ऐरको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशनमा छायांकन गरिएको भिडियो निकैनै उत्कृष्ट बनेको देख्न सकिने छ । विजय राज भुर्तेल र समीक्षा पोखरेल, ...

काभ्रे फेस्ट-सिजन-२ मोडलिङ प्रतियोगिताको अडिसन संपन्न

काभ्रे फेस्ट-सिजन-२ मोडलिङ प्रतियोगिताको अडिसन संपन्न
एल एण्ड एन मोडेल एजेंसीले भर्खरै आफ्नो “काभ्रे फेस्ट-सिजन-२” को अडिसन सम्पन्न गरेकोछ। बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन -२” अन्तिम चरणको अडिसन काभ्रेको बनेपामा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको संग्लनता र स्थानीय संघ सं...

अस्मिता अधिकारी र बलबहादुर राजबंशीको नयाँ म्युजिक भिडियो सार्वजनिक

अस्मिता अधिकारी र बलबहादुर राजबंशीको नयाँ म्युजिक भिडियो सार्वजनिक
काठमाडौ ।बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । गीत जति उत्कृष्ट छ गीतको भि...

दीपाश्रीको जन्मदिनमा दिपकले लेखे, ‘जस्ले जे भनोस उनी संसारकै सबैभन्दा जाती छिन्…’

दीपाश्रीको जन्मदिनमा दिपकले लेखे, ‘जस्ले जे भनोस उनी संसारकै सबैभन्दा जाती छिन्…’
काठमाडौं । हाँसोको दुनियाँमा धेरैको मन मस्तिष्कमा बस्न सफल लोकप्रिय हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको आज जन्मदिन । उनको जन्मदिनको अवसरमा दीपाश्रीका नजिकका साथी, सहयात्री कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरीले आज बिहानै सामाजिक सञ्जालमार्फत शुभकामना ब्यक्त गरेका छन । दीपालाई शुभकामना दिँदै दिपकले ३० वर्ष अगाडिको कुरा समेत खोलेका छन। गिरीले सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस ...