रियलमी बन्यो युरोपको सफल स्मार्टफोन, वार्षिक १८३ प्रतिशत बजार वृद्धि

रियलमी बन्यो युरोपको सफल स्मार्टफोन, वार्षिक १८३ प्रतिशत बजार वृद्धि
काठमाडौं । विश्वमा तीव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमी युरोपियन देशहरुमा सफल स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर १ करोड २८ लाख मोबाइल फोन विक्री गरेको छ । विश्वका १३ देशमा विक्री हुने मोबाइल फोन मध्येमा शीर्ष ५ स्थानमा आफुलाई स्थापित गर्दै पहिलोपटक तीन युरोपेली मुलुकमा टप ४ विक्रेताको रुपमा रियलमी देखिएको क्याना...

दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुरयाउने लक्ष्य ।।

दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुरयाउने लक्ष्य ।।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी दश वर्षभित्र नेपालको अर्थतन्त्र सय अर्ब डलर पुरयाउने लक्ष्य सहित भिजन पेपर–२०३० सार्वजनिक गरेको छ । यो भिजन पेपरमा वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने परिकल्पना सहित एक सयवटा योजनाहरु समावेश गरिएको छ । आज काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईको ५५ औं वार्षिक साधारण सभामा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपर सार्वजनिक गर्नुभएको हो । महासंघको वर्...

पुनर्निर्माणपछि जापानले हस्तान्तरण गर्यो विपी राजमार्ग

पुनर्निर्माणपछि जापानले हस्तान्तरण गर्यो विपी राजमार्ग
काठमाडौं । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो ...

कृषीमा भौगोलिक वातावरण सुहाउँदो लगानी उपयुक्त्त

कृषीमा भौगोलिक वातावरण सुहाउँदो लगानी उपयुक्त्त
सुनसरी , माघ १ । सुनसरीका कृषहरुले मकै , पुष्प , सुपाडी , मरिच, अदुवा, धान र तरकारी खेती अनि पशुपंक्षी र माछा पालन व्यावसाय फस्टाउने भएकोले जिल्लाको भौगोलिक वतावरण अनुसार कृषी क्षेत्रमा लगानी गरेको कारणले मनग्य आम्दानी गरेका छन । कृषी कर्मबाट मनग्य मात्रामा आम्दानी गरेको उनीहरुल्ै बताएका छन । नगदेवालीको रुपमा रहेको टमाटर , काउली लगायतका तरकारीको उत्पादनबाट मनग्य मात्रामा स्वदेशमा नै आम्दानी गर...

कोरोना कहरमा सम्भावना खोज्दा मोहरको बाटोमा उन्मुख 

कोरोना कहरमा सम्भावना खोज्दा मोहरको बाटोमा उन्मुख 
सिताराम ओझा कैलाली । धनगढी उप–महानगरपालिका वडा नम्बर १४ का तेजप्रकाश तिवारी कोरोनाको संक्रमण फैलिएपछि मलेसियाको मजदुरी छोडेर घर फर्किए । महामारीको बेला पाएको दुःखले उनले कहिल्यै विदेश नजाने सोच बनायो । तिवारीले अहिले व्यवासायिक रुपमा बाख्रापालन गरेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर १ शान्ति टोलका पदमबहादुर सिंहको कोरोनाका कारण भारतको चौकीदारी छुट्यो । बाटो खर्चको जोहो गरेर नेपाल फर्किए...

एक साताभित्र उखु किसानको भुक्तानी दिन संसदीय समितिको निर्देशन

एक साताभित्र उखु किसानको भुक्तानी दिन संसदीय समितिको निर्देशन
२ पुस, काठमाडौं । संसदीय समितिले उखु किसानले चिनी उद्योगबाट पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

पुस २ देखि काठमाडौं-दिल्ली उडान शुरु हुने

पुस २ देखि काठमाडौं-दिल्ली उडान शुरु हुने
कोभिड-१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल-भारत उडान करिब नौ महिनापछि पुनः सञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ-नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ-नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौं र दिल्लीबीच नियमित निर्धारित उडान पुनः शुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भा...

हङकङमा आज १०२ जना कोभिड- १९ केस बढ्ने संभावना

हङकङमा आज १०२ जना कोभिड- १९ केस बढ्ने संभावना
५ डिसेम्बर २०२०। हङकङ ।क्रान्ति सुब्बा । सरकारी स्रोतअनुसार आज १२ बजेसम्मको अप्डेटमा जम्मा १०२ नयाँ कोभिड केस पुष्टि भएकोछ जसलाई भरे चार तीस बजेको प्रेस बृफिङमा विवेचना गरिनेछ। स्मरण रहोस् सामाजिक दुरि संबंधी नियम तोड्नेलाइ हङकङ डलर पाँच हजार जरिवाना हुने कुरा अधिकारीबाट पारित भैसकेको छ जसलाई डिसेम्बर ११ बाट लागू गरिनेछ। सार्वजनिक स्थानमा तोकिएको २ जना भन्दा बढी संख्यामा भेला भएमा,सार्वजनि...

मनको गीत

मनको गीत
— दाजु गुरुङ , हङकङवास माग्न आयौ तिमी मनको मझेरीमाप्यास लागे तृष्णा मेट्ने पानी पधेरीमापधेंरीमा आँखा जुध्यो मन पानी पानीयस्तो पनि हुँदो रैछ माया जिन्दगानी । साँझ पर्यो एक्लै भए वाटो देउरालीमाविसाई दिनु मनको भारी माया चौतारीमाचौतारीको चिसो हावा थकाइै मार्ने वानीयस्तो पनि हुँदो रैछ माया जिन्दगानी । उजाड लाग्छ निलो आकाश परे खडेरीमाकोपिलामा झरयो फुल आँशु परेलीमापरेलीको वाँध फुट्यो भिज्यो सिरानी...

हङकङमा कोभिड रुल भत्काउनेलाई हङकङ डलर ५ हजार जरिवाना

हङकङमा कोभिड रुल भत्काउनेलाई हङकङ डलर ५ हजार जरिवाना
४ डिसेम्बर २०२० ।हङकङ । क्रान्ति सुब्बा हङकङमा कोरोना महामारी विरुद्ध लड्न बनाइएको सामाजिक दुरि संबंधी नियम उलंघन गर्नेलाई २ हजार डलर जरिवाना राखिएको थियो ।तर त्यो रकम बढाएर ५ हजार पुर्याइएको समाचार छ। हङकङ एक्जुकेटिव काउन्सिलद्वारा अनुमोदित यो नियम ११डिसेम्बरबाट लागू हुनेछ।