नाइगारा फल्समा हुने नेपाली फेस्टिवलमा जानेलाई विशेष सुबिधा दिने नेपाली ग्लोबलले
अमेरिका । हामी नेपाली ग्लोबल आयोजनामा नायगारा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुने नेपालीलाई आउन–जान तथा १ रात २ दिनको खाने बस्ने व्यवस्थाकालागी १०० डलर मात्र शुल्क लिइने कुरा आयोजकले सार्बजनिक गरेका छ्न।
समाजले सेप्टेम्बर १४ तारीख डिएक्सएन सेन्टरमा नेपाल फेस्टिवलबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उक्त कुराको जानकारी गराउँदै यहि अक्टोबर १ र २ मा आयोजना गर्न लागिएको नेपा...