विश्व महाखेलमा भारत

विश्व महाखेलमा भारत
रमेश केसी अमेरिका र चीन बीचको दोस्रो शीतयुद्धको खतरा मडराइरहेको वर्तमानमा संसारको सबैभन्दा ठुलो प्रजातन्त्र भारतले अहिले अनेकौं रणनीतिक चुनौतीहरुको सामना गरिरहेको छ । भारतले अहिले आफु कुनै बाह्य खतराबाट मुक्त रहेको बताए पनि एशियाली भुराजनीतिक परिप्रेक्षमा अनेकौं मुद्दाहरुमा अल्झिएको छ । भारतका पुर्व विदेश सचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन आफ्नो पुस्तक “इण्डिया एण्ड एसियन...

हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय

हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय
रमेश केसी https://youtu.be/PTqC3f4fqXE डे वानमा साम्पाङले के गरे ? माथिको भिडियो हेर्नुस  गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा आएको परिणामले नेपालमा वैकल्पिक शक्ति  उदयको संकेत दिएको छ । धरान उप-महानगरपालिकादेखि काठमाडौँ हुदै धनगढी सम्म स्वतन्त्र उमेद्वारहरुको विजयले जनता परम्परागत दलको राजनीतिबाट निराश र दिक्क भएको संदेश दिएको छ।  धरान उप-महानगर पालिकामा स्वत...

चीनलाई किसिन्जरले अमेरिका बिक्री गरिदिएका हुन त ?

चीनलाई किसिन्जरले अमेरिका बिक्री गरिदिएका हुन त ?
रमेश के.सी १. किसीन्जर कुटनीतिको शल्यक्रिया : यो यस्तो महारणनीति र खेलको कथा हो  जसले सम्पूर्ण विश्वलाई परिवर्तन गरिदियो । कुटनीतिको यस असाधारण कदमले ल्याएको तरङ्गले अहिले विश्वमा हलचल मात्र होइन नयाँ ध्रुवीकरण  ल्याइरहेको छ । त्यो खेल थियो  सन १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको गोप्य चीन भ्रमण । यस भ्रमणको उदेश्य ...

सल्मान रुश्दी र सत्यका भाषाहरु

सल्मान रुश्दी र सत्यका भाषाहरु
रमेश के.सी. भारतको प्रसिद्ध पत्रिका इन्डिया टुडेले लेखेकोछ “सलमान रुश्दीले जब “सेम” उपन्यास लेखे तब पाकिस्तानलाई सताए । जब “मीड नाइटस चिल्ड्रेन” लेखे भारतलाई सताए । अन्तत “दि सटानिक भर्सेज” लेखे र संसारलाई सताए” । यिनै विवादस्पद उपन्यासहरुको बलमा उनि विश्व विख्यात बने । आफुलाई शहरहरुको बारेमा लेख्ने गद्यकार बताउने रुश्दी को जन्म भारत स्वतन्त्र भएको वर्ष सन १९४७ मा व्यापारिक शहर बम्बेमा भएको हो...

डिप्रेसनबाट पीडित महेश भट्टकि छोरी साहिनको कथा

डिप्रेसनबाट पीडित महेश भट्टकि छोरी साहिनको कथा
रमेश के.सी. साहिन भट्ट प्रसिद्ध भारतीय चलचित्र निर्देशक महेश भट्टकी माइली छोरी हुन । उनी विगत दुई दशक देखि अवषाद अर्थात म्यानिक डिप्रेसनबाट पिडीत छिन । यो प्रचलित मानसिक रोगबाट संसारमा सबै भन्दा धेरै भारतीयहरु पीडित छन । संसारमा प्रतिशतको हिसाबले सबै भन्दा बढी मानसिक रोगबाट आत्महत्या गर्ने पनि भारतीयहरु रहेको विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ । तिनै मध्ये कि एक साहिन भट्ट हुन । ...

इन्द्र बहादुर राईको आत्मबोध

इन्द्र बहादुर राईको आत्मबोध
रमेश के.सी. प्रसिद्ध नेपाली साहित्यकार इन्द्र बहादुर राईको साहित्यिक जीवन विरोधाभासपुर्ण देखिन्छ । एकथरी नेपालीहरु उनलाई पश्चिमी मान्यता र प्रविधीमा लेख्ने लेखक मान्दछन भने अर्का थरी प्रवासी विशेष गरेर दार्जिलीङको जनजीवनलाई वैश्विक  लेप दिएर चित्रण कोर्ने लेखक भन्दछन।प्रसिद्ध वंगाली चलचित्रकार सत्यजीत रेलाई त भारतीयहरु पश्चिमी चलचित्रकार मान्दथे भने पश्चिमाहरु भारतीय  चलचित्रकार । इन...

भारतको ताओ

भारतको ताओ
रमेश के.सी. अन्तराष्ट्रिय मामलाका विद्वान पल केनेडीले सन १९८० मै आफ्नो पुस्तक “दि राइज एन्ड फल अफ ग्रेट पावर्स” मा अमेरिकाको क्षयको भविष्यवाणी गरेका थिए । उनको कथन थियो कि सैन्य र आर्थिक हैसियत बढेपछि राष्ट्रले आफ्नो शक्ति र प्रभाव खोज्दछ । रोमन साम्राज्यकै पालादेखिको यो चरित्र हो । रोमन साम्राज्यको उदय त भयो तर टिक्न  सकेन । त्यसैगरी अहिले सन १९४५ पछिको विश्व व्यवस्थाबाट उदाएको अमेरिका सन ...

नेपालमा मानसिक रोगको अवस्था

नेपालमा मानसिक रोगको अवस्था
रमेश के.सी. मानसिक  रोग आज संसारमा प्रकोपको रुपमा फैलदो छ । जनसंख्याको ३० प्रतिशत नेपालीहरु यस प्रकारको रोगबाट पिडीत छन । तर सरकारले मानसिक चिकित्सालाई प्राथमिकतामा राख्न सकेको छैन । आज एक्काईसौ शताब्दीको दोस्रो दशकमा संसारमा सडक दुर्घटना भन्दा आत्महत्या गर्नेहरुको संख्या धेरै छ । वातावरणीय विनाश, नयाँ प्रकारको सभ्यताको विकासले ल्याएको सकस, अमिल्दो जीवन शैली र चिन्ता निराशाले मानिसलाई मानसी...

कमजोर र प्रयोजनहिन मानिसलाई मार्न कोरोनाभाइरस बनाइएको हो

कमजोर र प्रयोजनहिन मानिसलाई मार्न कोरोनाभाइरस बनाइएको हो
क्रान्ति सुब्बा अहिलेको विश्व  कोरोनामय यसो भनु कोरोना भाइरसको नयाँ भेरिएन्टमय भएकोछ। मास्क , सेनिटाइजर, भौतिक दुरि जस्ता आत्मरक्षक कवचहरु भुत्ते भएकाछ्न। कोभिड महामारीको पहिलो लहरले विश्वव्यापी रूपमा बुढाखाडा र रोगीविरामीलाई सोत्र्याम्मै पार्यो। त्यसपछि भाइरसको उत्परिवर्तित अर्थात म्युटेसनले ल्याएको भेरिएन्टले विभिन्न देशमा  मृत्युको आततायी दोस्रो , तेस्रो , चौथो लहर ल्यायो, ल्याइर...

सभ्यताको द्वन्द : भ्रम र यथार्थ

सभ्यताको द्वन्द : भ्रम र यथार्थ
रमेश के.सी. प्रसिद्ध विश्वविद्यालय हार्वर्डका अन्तराष्ट्रिय मामलाका प्राध्यापक स्यामूयल हन्टिङटनले सन् १९९३ को “फरेन अफेयर्स” पत्रिकामा अनौठो एउटा लेख छपाए । उक्त लेखको शिर्षक थियो “दि क्ल्यास अफ सिभीलाइजेसन्स ?” “सभ्यताको द्वन्द ?” उत्तर शीत युद्धको विश्वलाई केन्द्रित गरेर लेखिएको उक्त लेखले विश्व बौद्धिक जगतमा नयाँ विवाद ल्यायो । एउटा पनि गोली नचली अन्त्य भएको शीतयुद्ध पश्चात विश्व राजनीत...