ल्होसारमय हङकङ र तमु एकता

ल्होसारमय हङकङ र तमु एकता
नरेन्द्र गुरुङ (अरेन्द्र) ङहि ह्युलरि मुबा.... आगुई ह्युलरि मुवा तमु मै तानलाई खि ल्होसारै आँसिमाला....गुरुङ जातिहरुको महान पर्व नयाँ बर्ष ल्हो फेरिने दिन लाई  ल्होसार / ल्होछार भनेर मनाउने गरिन्छ । ल्होसारबारे  बिभाजित मत भएता पनि पुष पन्ध्रलाई भने विशेष रुपमा हेरिन्छ । परदेशमा समय,छुट्टी र स्थानको कारण पुष १५ मै मनाउन नसके पनि आफ्नो अनुकुलतामा यसलाई मनाउने गरेको  पाइन्छ । यो साल गुरुङ (तम...

तिमी तारे भिर,पवित्र सुब्बा र बल्झिएको स्मृति

तिमी तारे भिर,पवित्र सुब्बा र बल्झिएको स्मृति
शशि थापा सुब्बा साथीहरू बीच सबै भन्दा मिलनसार थिइन ऊनी । सोझी स्वाभावकि ऊनी रिसाएको पनि अरूले थाहा पाउदैन थियो । रिसाएको बेला अनुहारको रंग मात्र हल्का परिवर्तन  हुन्थ्यो । कहिलेकाहीँ  कुनै कुरोमा साच्चै रिसाइन कि भनेर म  डराएर ऊनी तिर  हेर्थें।  तर फेरी मुसुक्कै मुस्कुराएर अनुहारको रंग उज्यालो बनाउथिन । एक दिन हामी म,तारा, अमृता दिदि र ऊनी  सिनेमा हेर्न जाँदै थियौं...

किसन जसले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिए

किसन जसले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिए
दिनेश सुब्बा फूल पसल नेपालीले भरिभराउ थियो। चार दिन यता यो पसलले राम्रो व्यवसाय गर्दै आएको छ। तीन दिन  नेपालीको चाड तिहार र आज नोभेम्बर ७ तारीख आईतवार स्वर्गीय  किसन राईको श्रद्धाञ्जली  सभा यसै पसलको परिसरमा हुन गईरहेको थियो। मातृदिप राई र डि बि पालुङ्गालाई त्यहिँ भेटेँ। फूल लिएर सभा भवन तर्फ लाग्योैँ। "यो फूलसीत मेरो वितृष्णा जागेको छ आजकल ।" मैले भने। "किन र दाई?" मातृ ...

मृत्यु एउटा शाश्वत झुट

मृत्यु एउटा शाश्वत झुट
प्रदीप कन्दङवा वास्तवमा उसका हातहरु अभिवादनको निम्ति कहिले जोडिएको मैले देखिन । उसको शिर निहुरिएको पनि देखिन । हात सम्म पनि हम्मेसी मिलाउदैन थियो उ । किसन भाचिने तर ननिहुरिने जातको मान्छे थियो । तर उ संगको सानिध्य किन किन निकै प्रिय लाग्थ्यो मलाई । जस्तो म सत्यसंग संवाद गरिरहेको छु । जस्तो म स्वभिमानसंग साक्षात्कार गरिरहेको छु । जस्तो म एउटा योद्धासंग बोलीरहेको छु । महान दार्शनिक रजनिश ओसोल...

स्वर्गीय किसनलाइ सम्झँदा

स्वर्गीय किसनलाइ सम्झँदा
नरजित राई किसन राइबाट सम्पादित तथा प्रकाशित एभरेष्ट हात लाग्न थालेको थियो। त्यो समय नेपाली भाषामा नै समाचार पढन पाउनु शौभाग्य नै थियो। मैले  दैनिक खबर एभरेष्ट  किनेर पढिरहेँ। किसनजीको जोश,जाँगर,साहस,प्रतिबद्धता,लगनशीलता प्रती भेटमा खुलेर प्रशंसा गर्न भ्याएँ। २४ अक्टोबर २०२१ का दिन ड्युटिमा नै ब्यस्त थिएँ ।काममा आँखा छ्लेर मोबाइललाई कोट्याउँदा भाइ रजिनको फेसबुकमा आँखा झ्याप्पै पुग...

किसन दाजु ! हजुरको पार्थिव शरीरलाई श्रद्धाञ्जली

किसन दाजु ! हजुरको पार्थिव शरीरलाई श्रद्धाञ्जली
बालिका बान्तावा "बालिका ! राष्ट्रिय जनावर  ( गाेरूकाे मासु) संग खाना बनाई राख त म पाँच मिनेटमा आई पुग्छु ।" पाँचै मिनेटमा आई पनि पुग्नु हुन्थ्यो । चिया खानुस भन्दा कहिले खान  भ्याउनु हुन्थ्यो । कहिले मलाई हतार छ भनेर जानू हुन्थ्यो । सायद छाेटाे समयमा धेरै गर्नु थियाे हाेला र नै उहाँ सधै दाैडधुपमा ब्यस्त रहनु भयाे। हङ्गकङ्गलाई कर्म थलाे बनाउने उदेश्यले अंग्रेजी संवत  २००० सालम...