साताको तीन कविता – कवि पदम बिश्वकर्मा
नेपालको स्थायी घर लमजुङ हाल कोलोराडो अमेरिकामा बसोबास गर्दै आउनु भएको साहित्यकार पदम विश्वकर्मा नेपाली साहित्यमा स्थापीत नाम मध्ये एक हो । हालसम्म उहाँको प्रकाशीत कृतिहरुमा `शब्द सुमन´ कवितासंग्रह `तमसुक ´कथा संग्रह `क्वारेन्टाइन ´उपन्यास प्रकाशित छ । अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष २०१८ देखि हालसम्म रहेका उहाँका लेखनमा सामाजिक मनोदशाका बिबिध पक्षहरुलाई अत्यन्तै सजीव रुपमा प्रस्तुत भएका हुन्छन...









