कथा-अन्तिम मान्छेको डायरी
मणि भट्टराई -
संसारमा स्कुलहरू पूर्णत: बन्द भए । स्कुल पढ्ने समुहका मान्छेहरू कोही पनि थिएनन् । विस बर्ष मुनिका मान्छेहरू यस संसारमा निमिट्यान्न थिए । मान्छेहरूमा उत्साह मर्दै गएको थियो । कोही कसैमा प्रतिस्पर्धा थिएन । क्रमश: संसार सुनसान जस्तो बन्दै गइरहेको थियो । कलेजहरू पनि एकपछि अर्को बन्द हुने प्रकृयामा थिए । के पढाउने र किन पढाउने भन्ने अन्यौल ...