राष्ट्रपति ट्रम्पको `मेक अमेरिका फिट अगेन´ अभियानमा नेपालीको ऐक्यबद्धता
अमेरिका ।अमेरिकी राष्ट्रपति ट्रम्पले "अमेरिकालाई फेरि फिट बनाऔं" ( Make America fit again ) भन्ने एक कार्यकारी आदेश माथि जुलाई ३१ तारीख हस्ताक्षर गरेका छ्न । अमेरिकाको सरकारी स्कुलहरुमा राष्ट्रपति फिटनेस टेस्टलाई पुन: लागु गर्ने उदेश्य अनुरुप यो आदेश जारी गरिएको हो।
"यो एक गजबको परम्परा हो र हामी यसलाई पुनः लागु गर्दैछौं," ट्रम्पले बिहीबार ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षर ग...









