कोरोनाभाइरस भ्याक्सिन कसरी बनेको हुन्छ ? एमआरएनए भ्याक्सिनले हाम्रो शरीरमा कसरी काम गर्छ ? – डाक्टर क्रोटी
प्रोफेसर सान क्रोटी ला जोला ईन्स्टिच्युट फर इम्युनोलोजी ,सेन्टर फर इन्फेक्सियस डिजिज एन्ड भ्याक्सिन रिसर्च , क्रोटी ल्याबका प्रोफेसर हुन । अहिलेको एमआरएनए भ्याक्सिन तथा कोभिड बारे MedCram.com मा दिइएको प्रोफेसर सान क्रोटिसंग लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ।अनुवाद : क्रान्ति सुब्बा
प्रश्न १- सार्स-कोभिड -२ को बारेमा तपाईंले गरेको नौलो खोज के छ?
डाक्टर क्रोटी- पहिलो कुरा मानिस...