साताको तीन कविता -कवि शकुन आँसु
स्थायी घर खोटाङ हाल कोरियामा रहेकी कवि शकुन आँसु पछिल्लो पुस्तामाझ शसक्त कवि मध्ये एक हुन । उनको कविताहरुमा सामाजिक विसंगति र प्रेमका संवेदनाहरु अत्यन्तै शक्तीशाली रुपमा आएका हुन्छन् । प्रेमको अनुभुति कति जीवन्त छन् भने पाठकहरुले कहिं न कहिं आफुलाई भेट्न सक्छन् उनका कविताहरु पढ्दै गर्दा । प्रस्तुत छ साताको तीन कविता ।
हजुरसंग
आफैलाई हराईरहेको थिएछु
बेठेगान बतासहरूमा
हजुर आउनुभयो
र फेरि भेट्टाएको...