साताको तीन कविता : कवि कृष्ण बाउसे
२०१३ मा तेह्रथुम जिल्लाको ओयाक्जुङ गाउँमा जन्मेका कृष्ण बाउसेकाे हालसम्म साहित्यका विभिन्न बिधामा लेखिएको एक दर्जन कृति प्रकाशित छन् ।लामो समयदेखि कविता कर्ममै रमाएका बाउसेको कविताहरुले सामाजिक न्यायको निम्ति वकालत गरिरहेका हुन्छन् । पछिल्लो समयमा पर्यावरणीय सोचसँग नजिक रहेर कविता लेखिरहेका यी सर्जकको कविताले मानवीय मूल्य र मान्यताको बिषयमा आवाज उठाईरहेका हुन्छन् । प्रस्तुत छ सात...