साताको तीन कविता – कवि करुणा राई
करुणा राई समकालीन नेपाली कविता लेखीरहेकी एक शसक्त कवि हुनुहुन्छ । मान्छेले भोग्ने सबै किसिमको अनुभवहरुको एक संगालो हो यी कविताहरु भन्दा फरक पर्दैन प्रस्तुत छ। साताको तीन कविता ।
जुत्ता
जहिले पनि तँलाई खोलेर
बाहिर राख्छु ।
र ढोकाबाट भित्र पस्छु
म अरु सरह
ए जुत्ता, तँलाई थाहा छ ?
यो ढोकाभित्र के हुन्छ ?
अरे यार तँलाई के था
यहाँभित्र के हुदैन
र के हुन्छ ।
तँलाई त ढोका बाहिर
पर्खिरहनुपर्...









