लिम्बु कथानक नेपाली भाषाको चलचित्र “थिम” प्रदर्शनीको तयारीमा
बिर्तामोड । लिम्बु कथानक नेपाली भाषाको चलचित्र `थिम´ झापाको चार स्थानमा विशेष प्रदर्शन हुने भएको छ ।
चलचित्र यहि असोज १५ गते दमक गोर्खा डिपार्टमेन्ट २:००बजे, असोज १६ गते विर्तामोड पाथिभरा सिने प्लाजा १:०० बजे, असोज १६ गते भद्रपुर ४ फागु चोक साझ ६:३० बजे र असोज १७ माइधारमा ११:३० बजे प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बू (आई देव राई) ले बताए ।
लिम्बू कथामा आधारित चलचित्र ‘थिम’(संस्कार) ...









