काठमाण्डौं । नेपाली सुगम संगीतकी उदयिमान गायिका रोसा फुयाँलको आवाजमा रहेको ‘पिरहरुले’ को भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको रचनामा क्रियाशिल गीतकार हरि उप्रेतीको शब्द तथा तृप्ती खड्का गुरुङको संगीतमा गीत तयार गरिएको छ । ‘पिरहरुले’ गीत लाई दिपक राज विश्वकर्माले एरेन्ज गरेका छन । सन्तोष चौहानको छायाँकन तथा सम्पादन रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया