जापानको क्योतोमा विशेष सांगितिक कार्यक्रम आयोजना गरिने
जपान ।
जापानको क्योतोमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायको आवश्यकतालाई महसुस गरी क्योतो मम पसलको आयोजनामा बिजया दशमीको अवसरमा पन्छी ब्याण्डले लाइभ म्युजिक कन्सर्टको आयोजना गर्ने भएको छ ।
नेपाली समुदायलाई मध्यनजर गर्दै कुनै कार्यक्रम नभएको हुनाले क्योतोमा पहिलो पटक लाइभ कन्सर्टको आयोजना गर्न लगेको आयोजकले बताएको छ । कार्यक्रम विजयादशमीको टिकाबाट सुरु भई लाइभ ब्याण्ड म्युजिक , हिपहप म्युजिक , ...









