सोनू कक्कड र मनिष श्रेष्ठले ल्याए ‘शनिवारको दिन’भिडियो सहित
काठमाण्डौं ÷लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दिपक सापकोटा को शब्द रचना रहेको छ । प्रेम र रोमान्सलाई गीतमा देखाउन खोजिएको छ । आम दर्शक तथा स्रोताको चाहना बमोजिमको गीत निमार्ण भएको कारणले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक मनिष ले बताए ।
बासु बरालको छायाँकन , सियोन श्रेष्ठ कोरियोग्राफी...









