विराटनगर ।
साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले आफनो विविए अध्यनरत विद्यार्थीहरुलाई विभिन्न विषयमा ज्ञान दिने उदेश्य अनुरुप अहिलेको शेयर बजारको अवस्था र त्यसको विश्लेषण सम्बन्धी अतिरिक्त क्रियाकलाप अन्तर्गत आज आफनो कलेजको सेमिनार हलमा करिब ५० जना विद्यार्थीलाई काठमाण्डौंबाट आउनुभएका सेक्युरिटी बोर्ड अफ नेपाल (सेबोन)को तथा घितोपत्र बोर्डको सहायक निर्देशक र बोर्ड सचिव डा नवराज अधिकारीबाट सहजिकरण गराएको कलेजको वि वि ए कार्यक्रम निर्देशक विनय विष्णु केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया