नेपाली कांग्रेसले सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने भएको छ ।
आज शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिनका लागि गठित समिति सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र संलग्न अन्य कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टी अनुशासन समितिलाई निर्द...








