मानिसको सबै खाले व्यक्तित्व भन्दा निजि व्यक्तित्व इमानदार हुन जरुरी छ- शोभा अर्याल

मानिसको सबै खाले व्यक्तित्व भन्दा निजि व्यक्तित्व इमानदार हुन जरुरी छ- शोभा अर्याल
शनिवार व्यक्तित्व- हाल नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको अध्यक्ष पत्रकार शोभा अर्याल नेपाली पत्रकारिताको नेतृत्व तहमा आउन चाहने पछिल्लो पुस्ताको निम्ति एक आशा र भरोसाले भरिएको नाम हो । बिशेषगरि पत्रकिताको संस्थागत बिकासको निम्ति महिला पत्रकारहरुको पहुँच बढाउनको निम्ति पछिल्लो समय देशैभरिबाट आवाज उठीरहदा अर्याल नेतृत्वमा आउनुलाई वास्तवमै सकारात्मक रुपमा लिन सकिन्छ । वर्तमान समयमा सञ्चारगृह र ...

विपिसँगको त्यो भेट र कविता वाचन सधैँ स्मरणमा रहने छ – भुवन ढुङ्गाना

विपिसँगको त्यो भेट र कविता वाचन सधैँ स्मरणमा रहने छ – भुवन ढुङ्गाना
व्यक्तीत्व -  विमला तुम्खेवा तीसको दशकको शक्तीशाली लेखक कवि,कथाकार, निबन्धकार, नियात्राकार भुवन ढुङ्गानाको जन्म बिक्रम सम्बत २००३ साल जेठ २ गते गहेलीटोल, विराटनगरमा भएको हो । माइती कोइराला त्यसकारण लेखनको सुरुवाती समयमा उहाँलाई भुवन कोइरालाको नामले चिनिन्थ्यो तर राजनितिज्ञ मानव अधिकारकर्मी दमननाथ ढुङ्गानासँग विवाह भएपश्चात भुवन ढुङ्गानाका रुपमा नेपाली साहित्यको क्षेत्रमा स्थापित हुनुभयो । उहाँ...

संघर्षले निर्माण भएको एक व्यक्तित्व

संघर्षले निर्माण भएको एक व्यक्तित्व
शनिबार व्यक्तित्व- नेपाली साहित्यको समकालीन कविता लेखनमा निक्कै शसक्त र हस्तक्षेपकारी कविता लेखीरहेकी कवि कविता राई लेखनमा आफ्नो व्यक्तित्व निर्माण गर्न चाहनेहरुको पछिल्लो पुस्ताको निम्ति एक दर्बिलो नाम हो । निरन्तर, दशकभन्दा लामो समयदेखि सकृय उहाँको लेखनले समाजको यथार्थ, मानव संवेदना, प्रकृति, संस्कृति र जीवनका विविध आयामलाई अभिव्यक्त गर्छन्। विशेषगरी नेपाली जनजीवनका संघर्ष, सामुदायिक भावना...

झुमा लिम्बुको आवाज एक अलग अनूभुतिको आभास

झुमा लिम्बुको आवाज एक अलग अनूभुतिको आभास
शनिवार व्यक्तित्व- आधुनिक तथा लोकपप शैलीको गीतको माध्यमबाट आफ्नो छुट्टै व्यक्तित्व बनाउन सफल झुमा लिम्बू नेपाली संगीत क्षेत्रकी एक स्थापित गायिका हुनुहुन्छ। झुमा लिम्बूका गीतहरू समाज, संस्कृति र जीवनसँग सम्बन्धित विषयवस्तुहरूमा आधारित हुन्छन् । फरक आवाज र शब्द चयनका कारण नेपाली गीतसंगीतको भिडमा अलग व्यक्तित्वको साथ उभिन सफल उहाँको आवाज मिठासपूर्ण, सशक्त र गहिरो भावनात्मक अभिव्यक्तिले भरिएको हुन...

मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

मेनुका राईको आवाज, विल्सन र एलिसाको नृत्य रहेको पुर्वेली भाकाको ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
पुर्वेली संस्कार र संस्कृतिको गहिरो झल्को दिने ‘तिमी मेरो पारुहाङ’ बोलको लोक भाका गीतको भिडियो सार्वजनिक भएको छ। यो गीतमा गायिका मेनुका राईको सुमधुर स्वर छ, जसले माया र पिरतीको गहिरो भावलाई उजागर गरेको छ। गीतकार चन्द्र जयपाल राईका शब्दले सजिएको यो भाकामा बसन्त सापकोटाको संगीत रहेको छ। गीतले पुर्वेली परम्परा झल्काउँदै मागी विवाह र भगाई विवाहका विषयमा दोहोरीका रमाइला प्रसंगहरू समेटिएको छ ।भिडियोम...

त्यो रमाइलो डाँडा

त्यो रमाइलो डाँडा
अनिल श्रेष्ठ ये लम्हे, ये पल हम, बरसों याद करेंगे ये मौसम चले गए तो, हम फरियाद करेंगे इन सपनो की तस्वीरों से, इन यादों की जँजीरो से अपनी दिलको कैसे, हम आजाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे ये लम्हे तो है बहुत हसिन इन लम्हो पर कुछ लिखा नही ये आवाद करेंगे या बरबाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे एक समय थियो हिन्दीका चर्चित गायक हरिशरणको यो गीतले मनकामना केबलकारका मालिक लक्ष्म...

अन्यायको बिरोधमा उभीन सक्नु पनि न्यायको बाटोतर्फ अग्रसर हुनु हो – शान्तालक्ष्मी श्रेष्ठ

अन्यायको बिरोधमा उभीन सक्नु पनि न्यायको बाटोतर्फ अग्रसर हुनु हो –  शान्तालक्ष्मी श्रेष्ठ
नेपाली महिला अधिकार र आन्दोलनको क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि क्रियाशील अभियन्ता महिला अधिकारकर्मी शान्तालक्ष्मी श्रेष्ठ नेपाली महिला हक र अधिकारको क्षेत्रमा निरन्तर क्रियाशील व्यक्तित्व हुनुहुन्छ । बियोण्ड बेजिङ्ग कमिटिको निवर्तमान अध्यक्ष श्रेष्ठ नेपाली महिला आन्दोलनको क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मीहरुबीच अग्रस्थानमा हुनुहुन्छ । प्रस्तुत छ उहाँसग नेपालमा महिलाहरुको अवस्था र बर्तमा...

हङकङ खबर अन्लाईनका नेपाल प्रतिनिधि अग्रज पत्रकार आनन्द श्रेष्ठ सम्मानित

हङकङ खबर अन्लाईनका नेपाल प्रतिनिधि अग्रज पत्रकार आनन्द श्रेष्ठ सम्मानित
धरान : सिद्धी नेवा परिषद धरानले प्रदान गर्दै आएको चन्द्र स्मृति पत्रकारिता पुरस्कार यसपटक अग्रज पत्रकार आनन्द श्रेष्ठलाई प्रदान गरिएको छ । स्वर्गीय सिद्धिमान गङ्गालक्ष्मी पलिखेको १५९ औँ जन्म जयन्ती तथा परिषदको सोह्रौँ वार्षिक साधारण सभामा शनिवार पुरस्कार प्रदान गरिएको हो । परिषदको धरान-७ स्थित भवनमा आयोजित एक समारोहका बीच  प्रमुख अतिथि सुनसरी-१ प्रदेश सभा (क) का नव निर्वाचित सांसद रमे...

मैले भोगेको किसन राई

मैले भोगेको किसन राई
जस कुमार राइ रामेशको स्वर र यूवाहरुको सृजना ।सगरमाथा साँझ-२२००४ हल बाहीर हङकङको त्यो जाडो महिनाको एक साँझ युन लङ  थिएटर निक्कै न्यानो थियो । सन् २००४ को नोभेम्बर २१ तारीख , आईतबार युन लङ थिएटर बाहीरी खाली एरियामा पत्रकार यात्रा थुलुङ, मोजेश राई र डम्बरकृष्ण श्रेष्ठले खिचेका उत्कृष्ट तस्वीरहरुको भब्य प्रदर्शनी भै रहेको थियो । यी नेपाली समसामयिक राजनीति,भूगोल  र समाज देखा...

हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय

हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय
रमेश केसी https://youtu.be/PTqC3f4fqXE डे वानमा साम्पाङले के गरे ? माथिको भिडियो हेर्नुस  गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा आएको परिणामले नेपालमा वैकल्पिक शक्ति  उदयको संकेत दिएको छ । धरान उप-महानगरपालिकादेखि काठमाडौँ हुदै धनगढी सम्म स्वतन्त्र उमेद्वारहरुको विजयले जनता परम्परागत दलको राजनीतिबाट निराश र दिक्क भएको संदेश दिएको छ।  धरान उप-महानगर पालिकामा स्वत...