साताको तीन कविता- कवि प्रकाश थाम्सुहाङ्ग

साताको तीन कविता- कवि प्रकाश थाम्सुहाङ्ग
नेपाली साहित्यमा पचासको दशकमा उदाएका लेखक प्रकाश थाम्सुहाङ्ग आफ्नो लेखनीमा अत्यन्तै शालिन , शान्त र गहन अध्ययनको निम्ति परिचित छन् । पश्चिमेली साहित्यको गहिरो अध्ययन गरेका यी कवि आम पठक माँझ चुपचपाप लेख्न रुचाउने हल्ला भन्दा पर निरन्तर लेखन साधनामा रम्न रुचाउने लेखकको रुपमा परिचित छन् । उनका लेखनीले प्राणी र अस्तित्वका बिषयहरुलाई गहिरोरुपमा प्रस्तुत गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । म ब...

गैँडालाई चार वर्ष

गैँडालाई चार वर्ष
-बिलोक शर्मा वन्यप्राणी संरक्षण प्रकृतिप्रेमीहरूका निम्ति एउटा जल्दोबल्दो विषय हो। तथापि आम जनताको निम्ति चासोको विषय बन्न सकिरहेको छैन। यो वर्तमान समयको यथार्थ र गम्भीर समस्या हो। यही प्रसङ्गमा वन्यप्राणी संरक्षणमाथि आधारित ‘गैँडालाई चार वर्ष’ कथा पर्या साहित्यकार विजय हितानको गैँडा संरक्षणमाथि आधारित एउटा गम्भीर कथा हो। गैँडा संरक्षणमाथि रचिएको यस कथा मार्फत हितानले आम मानिसहरूका वैचारिक स्पन्द...

कृत्रिम बुद्धि : चिन्ता र चिन्तन

कृत्रिम बुद्धि  : चिन्ता र चिन्तन
रमेश केसी प्रविधिको विकास यात्रामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृत्रिम बुद्धिमत्ताको आविष्कार असाधारण घटना हो। समयसँगै कृत्रिम बुद्धिमत्ताले बिस्तारै व्यापकता लिइरहेको छ। करीब एक सय वर्षको अध्ययन–अनुसन्धानपछि मानिसले जस्तै सोच्न सक्ने मशीन बन्न थालेको छ, र भविष्यमा यो मानिसभन्दा बढी बुद्धिमान हुने निश्चित छ। करीब एक सय वर्षअघि बेलायतका गणितज्ञ र कम्प्युटर वैज्ञानिक एलन ट्युरिङले...

सातको तीन कविता : कवि डा. देवेन सापकोटा

सातको तीन कविता : कवि डा. देवेन सापकोटा
भारतको गुवाहाटीमा बसोबास गर्नुहुने साहित्यकार डा. देवेन सापकोटा आसाममा बसेर नेपाली साहित्य लेखनमा कलम चलाईरहेका स्थापित लेखेकहरुमध्ये एक लेखक हुनुहुन्छ । पछिल्लो समय पर्या साहित्य लेखनमा सकृय सापकोटा प्राध्यापक, पशु चिकित्सा विज्ञान महाविद्यालय, आसाम कृषि विश्वविद्यालय, खानापारा , गुवाहाटीमा प्राध्यापन गर्नुहुन्छ । सन १९८० देखि नै साहित्य  लेखनमा सकृय उहाँको हालसम्म नियात्रा, कथा, कविता प्रक...

साताको तीन कविता – कवि मणि भट्टराई

साताको तीन कविता – कवि मणि भट्टराई
पचासको दशकमा उदाएका र हाल अमेरिमामा बसोबास गर्दै आउनुभएका कवि मणि भट्टराई  एक शसक्त  लेखक हुनुहुन्छ ।  कथा , कविता, गीत, निबन्ध  र बैचारिक लेखहरु मार्फत परिचित हुनुहुन्छ । हालसम्म उहाँको "देशविहीन देशभक्तहरू" कृति प्रकाशित छ भने करीब एक दर्जन जति गीत रेकर्ड भएका छन्  । उहाँको  लेखनले सामाजिक र राजनितिक बेथितिहरुको बिरोधमा चर्को बिरोध गरिरहेका हुन्छन् । प्रस्तुत छ सात...

साताको तीन कविता – कवि केशव सिलवाल

साताको तीन कविता – कवि केशव सिलवाल
दुई दशकभन्दा लामो समयदेखि साहित्यिक सांस्कृतिक अभियानमा क्रियाशील कवि केशव सिलवालका वर्जित अवशेष (२०६३), धारिला मानिसहरू (२०६६) र चिबे चरा (२०७८) गरी तीनवटा कविता संग्रह  प्रकाशित छन् । उनको आफर (२०७३) संयुक्त कविता संग्रह  पनि प्रकाशित छ । उनले असहमतिका स्वरहरू (२०६२), आस्थाको स्तम्भ (२०६५), स्रष्टा चैत्र–३०, प्रतिभा प्रवाह लगायत साहित्यिक कृति तथा पत्रिका सम्पादन गरेका छन् । केही समय ...

साताको तीन कविता : कवि कृष्ण बाउसे

साताको तीन कविता : कवि कृष्ण बाउसे
२०१३ मा तेह्रथुम जिल्लाको ओयाक्जुङ गाउँमा जन्मेका कृष्ण बाउसेकाे हालसम्म साहित्यका विभिन्न बिधामा लेखिएको एक दर्जन कृति  प्रकाशित छन् ।लामो समयदेखि कविता कर्ममै रमाएका बाउसेको कविताहरुले सामाजिक  न्यायको निम्ति वकालत गरिरहेका हुन्छन् । पछिल्लो समयमा पर्यावरणीय सोचसँग नजिक रहेर कविता लेखिरहेका यी सर्जकको कविताले मानवीय मूल्य र मान्यताको बिषयमा आवाज उठाईरहेका हुन्छन् । प्रस्तुत छ सात...

साताको तीन कविता- कवि विष्णुविभू घिमिरे

साताको तीन कविता- कवि विष्णुविभू घिमिरे
  तीसको दशकको शक्तिशाली कवि  विष्णुविभू घिमिरे आफ्ना पुस्तामाझ शक्तिशाली कवि मध्ये एक हुन् । नेपालको राजनीतिक , सामाजिक र शैक्षिक आन्दोलनका विभिन्न आन्दोलनहरुमा ससक्त भुमिका खेलेका यी कविका कविताहरुले तीसको दशकमा सामाजिक र राजनितीक परिवर्तनको निम्ति खेलेको भुमिका उल्लेखनीय छ । यी कविताहरु तीसकै दशकमा लेखिएका कविताहरु हुन् । घिमिरे नेपाली साहित्य क्षेत्रमा थोरै लेखेर धेरै चर्चा पाउने ...

साताको तीन कविता – कवि विजय हितान

साताको तीन कविता – कवि विजय हितान
बेलायती सेनामा ईन्जिनियरिङ पेसाको कर्म र त्यो जागिरे जीवनबाट पेन्सन पाकेपछि हाल बेलायत सरकारमै बाताबरण अधिकृतको रुपमा कार्यरत , पछिल्लो एक दशक यता निक्कै संवेदनशीलरुपमा वातावरण जोगाउन लागि परेका यी लेखक जोखिममा परेका बन्यजन्तुहरुको संरक्षणमा पनि उत्तिकै लागि पर्ने एक अभिनन्ता हुन् । नेपाली साहित्यको बिविध बिधामा आधा दर्जन कृतिहरु प्रकाशित गरिसकेका लेखक विजय हितान आफ्नो लेखनीको सुरुवाती समयदेखि नै ...

साताको तीन कविता – कवि कविता राई गाउँले

साताको तीन कविता – कवि कविता राई गाउँले
कवि कविता राई गाउँले नेपाली साहित्यको कविता बिधामा एक स्थापित र शक्तीशाली कवि हुन् । आफ्ना कवितामा जीवनका आरोह अबरोहहरुलाई अत्यन्तै शालिन र सुन्दर रुपमा राख्न सक्नु उहाँको बिशेषता हो । थोरै नेपाली महिला कविहरु मध्ये कविताको नाम अग्रस्थानमा आउछ । प्रचारप्रसार भन्दा चुपचाप लेखीरहन रुचाउने यी कविका कविताहरु आफैमा एक सुन्दर दस्तावेजहरु हुन् । प्रस्तुत छ साताको तीन कविता । बाटो भुलेर पनि नसोध्नुहोला...