आर पोखरेल, काठमाण्डौं ।
गायक बावुराम भुषालको स्वरमा रहेको “मैले छोड्दा कुश्मा बजार” गीतको भिडियो सार्वजनिक भएको छ । बाबुराम भुषालको शब्द तथा संगीत र देवेन्द्र नेवाको एरेन्जमा गीत निमार्ण गरिएको छ ।

प्राकृतिक सौन्दर्यताको खानी पर्वतको वरपरको दृष्यलाई गीतमा समेटिएको छ । प्रदेशमा रहेको वेला आफुले जन्म भुमि र प्रेमका प्रसंगलाई गीत मार्फत समेटेको गायक बाबुराम भुषालले बताए । सुरज खनालको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ । गीतमा दिपेश र पुजाको अभिनय गीतमा देख्न सकिन्छ ।

“मैले छोड्दा कुश्मा बजार” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया