नयाँ बर्षको शुभकामना

नयाँ बर्षको शुभकामना
– दिलिप योन्जन तामाङ , हाल अमेरिका नयाँ बर्ष पनि आउँछ जान्छ सधैं उमेर बढाएर हासो खुसी कसरी मनाउ,आफ्नै उमेर घटाएर ! चाहाना कामना सबैको पुगोस,खै कसरी भनौं सुख शान्ती कहिले आएन नयाँ बर्ष मनाएर ! हुनेलाई सधैं मोजमस्ती छ के नयाँ के पुरानो अरुको हेरेर खै कसरी रमाउ नयाँ बर्ष सजाएर ! सबैको हासो र खुसी देख्छु आफ्नो सधैं पिडा लाउने खाने छैन, खै कसरी मनाउ मनै जलाएर ! पोहोरको सावा ब्याज नतिर्दै नयाँ बर्ष...

साताको तीन कविता : कवि सीता तुम्खेवा

साताको तीन कविता : कवि सीता तुम्खेवा
छोटो समयमा नेपाली कविता लेखनको क्षेत्रमा  आफ्नो  अलग्गै  पहिचान  बनाउन सफल कवि सीता तुम्खेवाका कविताहरुले महिला अधिकार,  सामाजिक विभेद  र समाजमा रहेका असमानताहरुको बिरोधमा जबर्जस्त बिरोध गरिरहेका हुन्छन्। प्रस्तुत छ साताको तीन कविता । म काँसोरेकी आमा सहिदहरूको लासको खुट्किला टेक्दैसिंहदरबार पसेपछिएक्कासि बदलिएर आयोपल्लाघरे माइलो सारङगी जस्तो पेट घ्य...

साताको तीन कविता – कवि विश्वविमोहन श्रेष्ठ

साताको तीन कविता – कवि विश्वविमोहन श्रेष्ठ
तीसको दशकको ससक्त कविहरु मध्ये एक विश्वविमोहन श्रेष्ठ  आफ्नो पुस्ताको शक्तिशाली कवि हुनुहुन्छ । सामाजिक  बेथिति अन्याय र असमानताको बिरोधमा निर्भीक भएर उहाँको कविताहरुले निरन्तररुपमा सुशासन ,समानताको वकालत गरिरहेको हुन्छ । मानवीय संवेदनशीलतालाई उहाँको कविताहरुले निकै सुक्ष्मरुपमा बोलीरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । वार्ता आउनु होस -वार्तामा बस्नोसथरी थरीका पकवान छन्,ज्युनार गर्...

भक्तपुरमा पर्यावरणीय साहित्यिक पदयात्रा सम्पन्न

भक्तपुरमा पर्यावरणीय साहित्यिक पदयात्रा सम्पन्न
'अर्थ आवर-२०२३' को अवसरमा वन तथा वातावरण साहित्यिक समूह र समता प्राकृतिक पदयात्रा समूह आयोजक रहेको 'पर्यावरणीय पदयात्रा ' पन्ध्र जना साहित्यकार एबम पर्यावरणीय साहित्य लेखकहरुको सहभागितामा सुर्यविनायक देखि रानीकोट हुँदै लाकुरी भन्ज्याङ्ग अनि बिरुवासम्मको पदयात्रा २०७९ चैत्र ११ गरे सम्पन्न भएको छ ।बिहान ठिक ९ बजे शुरु भएको पदयात्रा सुर्यविनायकको लालीगुरास, काफल, सल्ला, चिलाउने, कटुस, उत्तिस, पैयुँ ...

साताको तीन कविता – कवि सोनाम सज्जन किराँती

साताको तीन कविता – कवि सोनाम सज्जन किराँती
सोनाम सज्जन किराँती नेपाली कविता लेखनको क्षेत्रमा चुपचाप लेख्न रुचाउने एक ससक्त कवि हुन् । उनका कविताहरुले समाजमा रहेको बेथितिको बिरोध गर्छ । समाजमा रहेको अन्याय अत्याचार र बेथितिको बिरोधमा जबरजस्तरुपमा आफ्नो बिमती राख्छ । उहाँका कविताहरुले आम मान्छेको आवाजलाई कवितामार्फत स्पष्टरुपमा राखेको छ । प्रस्तुत छ साताको तिन कविता म घोत्लीरहेछु न डस न हो कोब्राहरु भालु स्यालका नङ्ग्रा देखाएर नकोतर न जतिस...

साताको तीन कविता – कवि सम्झना राई असफल

साताको तीन कविता – कवि सम्झना राई असफल
त्रीयुगा नगरपालिका ११ गाईघाट उदयपुर सम्झना राई असफल कविता लेखनमा चुपचाप लेख्न चाहने, कविमा पर्नुहुन्छ । आधा दर्जन भन्दा बढि संस्थाहरुको प्रमूख पदमा रहेर सामाजिक अभियान्ताको रुपमा सकृय, उहाँका आधा दर्जन कविताका कृतिहरु प्रकाशित छन । सधै भुइमान्छेको सरोकारहरु आफ्नो कविताको बिषयबस्तु बनाउनुहुने कवि सम्झना राई असफल नेपाली कविता लेखनको क्षेत्रमा एक शक्तीशाली हस्ताक्षर मध्ये एक हुनुहुन्छ प्रस्तुत छ साता...

साताको तीन कविता – कवि कला अनुरागी

साताको तीन कविता – कवि कला अनुरागी
बलेफी–६, माङ्खा, सिन्धुपाल्चोकका कला अनुरागी साहित्य लेखन सँगसँगै पत्रकारिता पनि गर्दै आइरहेका छन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातक, पत्रकारितामा स्नातकोत्तर गरेका अनुरागी नेपाली पत्रकारिता र साहित्य दुवैमा स्थापित नाम हो । रेडियो नेपाल, तराई टेलिभिजन, समाचार दैनिक, नयाँ पत्रिका दैनिक, शैक्षिक म्यागजिन नुवागी, रातोपाटी डटकम, अन्नपूर्ण पोस्टको म्यागजिन अन्नपूर्ण टुडे र कान्तिपुर साप्ता...

पर्या साहित्य:अन्तरक्रिया`बातलाब´ कार्यक्रम सम्पन्न

पर्या साहित्य:अन्तरक्रिया`बातलाब´ कार्यक्रम सम्पन्न
चन्द्र मादेन आन्छन   काठमाडौं । फाल्गुण २० गते शनिवार अखिल नेपाल लेखक संघको आयोजनामा पर्यावरण सम्वन्धी साहित्यिक अन्तरक्रिया र कविता गोष्ठी सम्पन्न भएको छ । प्रमुख वक्ता पर्यावरण अभियन्ता एवं साहित्यकार विजय हितानले "देश भक्ति, माया प्रेम, राजनैतिक, राजा महाराज आदिको बारेमा धेरै कलम चलायौं, अब हाम्रो जनजीवनसंग सम्बन्धित प्रकृति प्रदुषण,खोलानाला स्वच्छ राख्न, अनि हरेक जीवजन्तुको रक्षार्थ स...

साताको तीन कविता – कवि असीम सागर

साताको तीन कविता – कवि असीम सागर
कवि असीम सागर नेपाली साहित्यको कविता लेखनमा पृथक लेखनीका कारण स्थापित  कविमध्ये पर्छन् ।  स्थायी ठेगाना - सन्धिखर्क न. पा. ४, अर्घाखाँची हाल - लगनखेल , ललितपुर बसोबास गर्ने यी कवि आफ्नो लेखनीकै कारण नेपाली साहित्यमा कम राम्रो  लेख्ने कवि मध्ये पर्छन् । कविता गीत र गजल लेखनमा ससक्त मानिने उहाँ दर्जनौं संघसंस्थाहरुबाट सम्मानित हुनुहुन्छ।  प्रस्तुत छ साताको तीन कविता । हामी फग...

साताको तीन कविता – कवि सुशीला प्रधानाङ्ग

साताको तीन कविता – कवि सुशीला प्रधानाङ्ग
नेपाली साहित्य लेखनको विशेष गरेर बाल साहित्य लेखनमा स्थापित सर्जक सुशीला प्रधानाङ्गको हालसम्म बाल साहित्य सम्बन्धी एक दर्जन कृतिहरु प्रकाशित छ । स्वतन्त्र पत्रकारितामा लामो समयदेखि सकृय उहाँको लेखहरु विभिन्न पत्रपत्रिकाहरु प्रकाशित हुँदै आएको छ । प्रस्तुत छ साताको तीन कविता । राष्ट्र ,सिमाना र अस्मिता सदियौंदेखि मेरो देशको नक्शामाहिमाल हाँसिरहेको बेला तराई खेत खलिहा...