कुलपति भुपाल राइ र गणेश रसिकसंग १४ जिल्लाका साहित्यकारहरुको लेखन शिविरमा भेला
चन्द्र मादेन आन्छन
उदयपुर गाईघाट, त्रियुगा नगरपालिकाको क्वाबर रिसोर्टको सभाहलमा डाक्टर रणशेर राई स्मृति फाउण्डेशन र वाङमय साहित्य प्रतिष्ठानको आयोजनामा १ नं. प्रदेश स्तरीय १४ जिल्लाका साहित्य मार्फत तीनदिने "श्रष्टाहरुको लेखन शिविर" सम्पन्न भएको छ । असार १६ गते शनिवार प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुमार राईको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि वरिष्ठ श्रष्टा गणेश रसिकद्धा...









