सापकोटाको ‘यात्राको लय’ सार्वजनिक
काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’ द्धितिय संस्करण सार्वजनिक भएको छ ।
राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,डा.सृजना शर्मा,छविरमण सिलवाल,लेखनाथ हुमागाईं,केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामाथ्...









