नेपाली पर्या साहित्य प्रतिष्ठान गठन
नेपाली पर्या साहित्य प्रतिष्ठानकाे भर्चुअल माध्यमबाट सम्पन्न बैठकले १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
बैठकले संरक्षक, सल्लाहकार र अन्य पदाधिकारीसहित विजय हितानको अध्यक्षतामा प्रतिष्ठानको पहिलो औपचारिक समिति चयन गरेको हो।
यो बैठक प्रतिष्ठानको पहिलो औपचारिक बैठक पनि रहेको छ। बैठकमा सहभागीहरूले परिचय आदान–प्रदान गर्दै प्रतिष्ठानको उद्देश्य, आगामी योजना तथा कार्यदिशामाथि विस्तृत छलफल गर्नु...









