एभरेष्ट अन्तर हाउस फुटबल टुर्नामेन्ट सुरु : कक्षा पाँच मुनी कोशी हाउस विजयी
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि अन्तर हाउस फुटबल टुर्नामेन्ट सुरु भएको छ । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले रेफ्रिलाई फुटबल दिएर उद्घाटन गर्नुभएको प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुनेछ । कक्षा ३ देखी ९ सम्मका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगितामा चार वटा समूहको बेग्लाबेग्लै स्पर्धाहरु हुनेछन् । पहिलो दिन आज कक्षा ३ देखि ५ सम्मका चार वटा हाउसबिचको ख...









