आनन्द श्रेष्ठ
राजनीतिकले दुश्मनी बढाउँछ भने कला,संस्कृतिले सम्बन्ध जाेडदाे रहेछ भन्छन फिल्म निर्देशक तुलसी घिमिरे । काठमाडौ स्थित राष्ट्रिय नाच घरमा नेपाली फिल्म क्षेत्रका हस्तीहरू तुलसी घिमिरे, नीर शाह, जितु नेपाल लगायत पत्रकार साहित्यकार,कवि ,लेखकहरूकाे उपस्थितिमा निर्देशक तुलसी घिमिरेको प्रस्तुतिमा "रामायण गाथा" नामक नृत्य नाटिका यही जुलाई ५ तारीख प्रदर्शन भएको थियो ।
नेपाली सिने जगतम...
शनिबार, आषाढ ३०, २०८०