जानु काम्बाङको कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ भोगाइ र स्वीकारोक्तिको दस्तावेज

जानु काम्बाङको कृति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ भोगाइ र स्वीकारोक्तिको दस्तावेज
कृष्ण कुमार हेम्ब्या (कुवाकुजा) साहित्य पढ्ने रहर उहिल्यै हराई सक्यो । उमेरसंगै सूचना, इतिहास, मुन्धुमले तान्छ । चिनजानकै स्रष्टा जानु काम्बाङले कोसेली स्वरुप ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’ पठाइ दिएपछि कुटुम्बाको कोसेली इन्कार गर्न याक्थुङ संस्कृतिले दिएन । कोसेली पोको खोलेर हेर्दा थाहा भयो `फ्लान्डर्स फिल्डमा तमोरका सुसेली´ नियात्रा संग्रह रहेछ । आफ्नै जीवन यात्रालाई १८ शिर्षक दिएर आफू...

ह्युम्यान ऱ्याडर

ह्युम्यान ऱ्याडर
[व्यङ्ग्य] -कृष्ण प्रधान,सिलिगुडी (भारत) केही यस्ता विचित्र स्वाभावका मानिसहरू छन् जो अर्काको चियो-चर्चो वा निधो-खोजी गर्न अहर्निश व्यस्त हुन्छन् । कसले के गर्दैछ...को कस्तो छ...कसलाई  के भयो...को आयो,,,को गयो...इत्यादि विषयमा माथापच्ची गर्ने मानिस हुँदैन वा छैन भन्नु मूर्खता हुन्छ । यस्ता स्वाभावका मानिसलाई ‘ह्यूमान ऱ्याडर’ ढुक्कैले भन्दा हुन्छ । ‘सेटेलाइट’ भन...

हङकङमा आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा

हङकङमा आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा
क्रान्ति सुब्बा । हङकङ । सामरीटन बीफ्रेन्डर्स हङकङ नामको गैरसरकारी संस्थाले जुलाई २९ तारीख शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार  सन् २०२२ सालमा हङकङमा आत्महत्या गर्नेको संख्या १,०८०  रहेको छ। आत्महत्या गर्नेमा ६० प्रतिशत पुरुष रहेका छ्न।   सन २००७ साल यताको अर्थात १५ वर्षको अबधिमा आत्महत्याद्वारा मृत्युवरण गर्नेको संख्या र आत्महत्या दर दुबैको तथ्यांक यो वर्ष उच्च देखिएको छ ...

साम्याङफुङ साँझ हङकङबारे केहि कुरा

साम्याङफुङ साँझ हङकङबारे केहि कुरा
इन्द्र लक्सम, हङकङ साम्याङफुङ समुह हङकङले साउने संक्रान्ति अर्थात सिसेक्पा तङनामको अवसरमा साम्याङफुङ साँझ मनाउँदै गर्दा यसको महत्त्वबारे केही कुरा व्यक्त गर्न चाहन्छु । साम्याङफुङ समूह हङकङले निरन्तर रुपमा २०१४ बाटसाम्याङफुङ साँझ कार्यक्रम गर्दै आएको छ । कोभिड-१९ महामारी कारणले २०२० बाट यो कार्यक्रम स्थगित भएको थियोे । कोभिड महामारीको अन्त्य पछि  १६ जुलाई २०२३ मा प्रथम चोटि यो कार्यक्...

साताको तीन कविता – कवि विशाल नाल्बो

साताको तीन कविता – कवि विशाल नाल्बो
दार्जिलिङ/कालिम्पोङमा जन्मेका कवि विशाल नाल्बो  भारतीय नेपाली लेखकहरु माझ  एक सशक्त कवि हुन् । उनका कविताहरुले रैथाने अभिव्यक्ति दिनुको साथै आदिवासी सौन्दर्यलाई जीवन्तरुपमा उजागर गरेको हुन्छ । पेशाले साहित्यिक पत्रकारिता गर्दै आएका छन् । प्रस्तुत छ साताको तीन कविता । उ त लिम्बुको छोरा उठाएर घरको मुरूमसित्लाङ्मनाएर सिमेभूमेंलाईच्याब्रुङ्को लयमा गाएर हाक्पारेराखेर तुम्याहाङ् सामुन्...

ईश्वरको विनिर्माण

ईश्वरको विनिर्माण
रमेश केसी 'ओरिजिन' पुस्तकको निचोड छ- केही कालखण्डपछि धर्मको अन्त्य हुनेछ र विज्ञानले शासन गर्नेछ। 'दी दा भिन्ची कोड' उपन्यास प्रकाशित उप्रान्त सर्वाधिक बिक्री हुने उपन्यासकार डान ब्राउन 'ओरिजिन' सम्म आइपुग्दा विचारहरूका उपन्यासकार बनेका छन् । दी न्युयोर्क टाइम्समा दुई महिनासम्म सर्वाधिक बिक्री भएको नम्बर एक पुस्तक 'ओरिजिन' भविष्यवादी उपन्यास हो। ल्याङ्डोन सिरिजको दोस्रो उपन्यास  `दी ...

लिम्बु कथानक चलचित्र “थिम” हङकङमा प्रदर्शन हुने

लिम्बु कथानक चलचित्र “थिम” हङकङमा प्रदर्शन हुने
क्रान्ति सुब्बा । हङकङ । लिम्बु कथानक चलचित्र `थिम´ को हङकङ प्रीमियर शो आगामी अगस्ट २७ तारीख आइतबार जोर्डन स्थित याउ मा तेइ कम्युनिटी हलमा बेलुकी ६:३० बजे हुने भएको छ। जुलाई २४ तारीख सोमबार बेलुकी चुम्लुङ हिम जोर्डनमा सम्पन्न एक पत्रकार सम्मेलन मार्फत प्रदर्शनी बारे जानकारी दिइएको थियो । भोजराज साँबा लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दिदै  फुलन्देको बाउ उपनामल...

सुपर टाइफुन डोक्सुरीको प्रभाव हङकङमा पर्ने उच्च संभावना,१ नम्बर स्टेन्डबाइ सिग्नल जारी

सुपर टाइफुन डोक्सुरीको प्रभाव हङकङमा पर्ने उच्च संभावना,१ नम्बर स्टेन्डबाइ सिग्नल जारी
क्रान्ति सुब्बा । हङकङ । फिलिपिन्सको सागरमा सिर्जना भएको डोक्सुरी नाम गरेको सुपर टाइफुन फिलिपिन्सको लुजोनदेखि पुर्व दिशामा रहेको समुद्रमा जुलाई २५ तारीख आइपुगेको थियो । यो टाइफुनको अन्तर्राष्ट्रिय नाम डोक्सुरी हो भने फिलिपिन्समा यसलाई एगाइ भनिएको छ। यो टाइफुन क्रमशः फिलिपिन्सबाट उत्तरपश्चिमतर्फ सर्दै दक्षिण चीन सागरको उत्तरपूर्वी भागमा प्रवेश गर्ने अनुमान गरिएको थियो । जुलाई २६ तारीख बुधबार य...

गीतकार दिलिप योञ्जन तामाङ्गको ‘आमा मेरी आमा ’ सार्वजनिक

गीतकार दिलिप योञ्जन तामाङ्गको ‘आमा मेरी आमा ’ सार्वजनिक
काठमाडौं– श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई गीतकार दिलिप योञ्जन तामाङ्गले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ । आफ्नो सन्तानको लागी जिवनभर दुःख पिडा नभनी संघर्ष गरेकी आफनी आमालाई समपर्ण स्वरुप गीत लेखिएको हो । मनमा पिडा र वेदना भए पनि आमा पछीको अभावलाई गीतमा चित्रण गरिएको छ । आमाले देखाएको सकारात्मक बाटोलाई आफुले आत्मसात ...

हट मोडेल एवं गायिका अनिता लिम्बुको गीत ‘टिकटक’ सार्वजनिक

हट मोडेल एवं गायिका अनिता लिम्बुको गीत ‘टिकटक’ सार्वजनिक
साउन ७ ,काठमाडौ । लन्डन निवासी चर्चित मोडेल एवं गायिका अनिता लिम्बुले नयाँ गीत 'टिकटक'को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन । अनितालाई हट अवतारमा प्रस्तुत गरिएको गीतको भिडियोलाइ लण्डनको चर्चित वाकम्यान्स स्टुडियोले निर्देशन गरेको हो। अनिताको नै शब्द र संगीत रहेको गीतलाई विषम आचार्यको एरेन्ज रहेको छ । लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको प...