साताको तीन कविता – कवि समीप बैरागी

साताको तीन कविता – कवि समीप बैरागी
नेपाली कविता लेखनको क्षेत्रमा बलशाली रुपमा उदाइरहेका रोल्पाका कवि टंक बहादुर झाँक्री मगर 'समीप बैरागी 'आफ्ना पुस्ताहरुमा प्रतिनिधीमुलक रुपमा आईरहेको छन् । उनका कविताहरुले मानवीय सम्वेदनाहरुलाई यति सजीवरुपमा राखेको हुन्छकी पाठकहरुलाई उनका कविताहरुले बिचार अनुभूतिको बेग्लै अवस्थामा पुर्याइदिन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा समेत पुरस्कृत भैसकेका उनी नेपाली साहित्यमा लामो रेस...

‘प्रोजेक्ट नजिक’को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक ( भिडियो )

‘प्रोजेक्ट नजिक’को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक  ( भिडियो )
दर्शक र संगीतकर्मीलाई निकट गराउने अभियान अन्तर्गत नयाँ शैलीमा 'प्रोजेक्ट नजिक' सार्वजनिक गरेका गायक दीपक बज्राचार्यले 'प्रोजेक्ट नजिक' को दोस्रो गीत 'काँचो माया' सार्वजनिक गरेका छ्न । रिक्की शाक्यको शब्द र दीपक बज्राचार्यको नै संगीत रहेको 'काँचो माया' मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा बर्णन गरिएको छ । गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ। गीतको भिडियोलाइ आउट डोर छाया...

युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरले साकेला उभौली भव्य पुर्वक मनायो

युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरले साकेला उभौली भव्य पुर्वक मनायो
न्युयोर्क । यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ( युक्रा) न्युयोर्क च्याप्टरले हालै भब्यताका साथ किरात राईहरुको महान चाड साकेला उभौली सम्पन्न गरेको छ ।  गत जुन १७, २०२३ शनिबार आयोजित उक्त कार्यक्रम न्युयोर्क कुइन्स्को एलम्हर्ट्सबाट र्‍याली निकालेर न्युयोर्कको प्रमूख शहर म्यानहाटन स्थित टाइम्स् स्क्वायरमा साकेला नाचिएको थियो। उक्त स्थान न्युयोर्क शहरको सबै भन्दा धेरै पर्यटक घुम्न...

“फर्गेट एस्टर्डे” पढेपछि नबिर्सिएका वर्तमानहरु

“फर्गेट एस्टर्डे” पढेपछि नबिर्सिएका वर्तमानहरु
रोशन परियार आफूले आफूलाई भन्दा ज्यादा प्रेम गरेर वर्षौंसम्म बिताएको सहजीवनको एक प्रिय पात्रलाई आँखाअगाडि लास बनेर तेर्सिएको हृदयविदारक दृश्यलाई बिर्सन सकिएन। "अवसाद" कविता पढेर। युगौंदेखिको पितृसत्तात्मक संस्कारलाई चुनौती दिँदै आइमाई बस्ने नयाँ घरको परिकल्पनालाई यथार्थ रुप दिन खोज्ने हिम्मतलाई बिर्सन सकिएन। "आइमाई बस्ने घर" कविता पढेर। केहि हरफ यस्ता छ्न- 'युगौंदेखि आमाहरूको घर थिएनहजुर...

अमेरिकाको हलिउड शहरमा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न

अमेरिकाको हलिउड शहरमा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न
अमेरिका। अमेरिकी भूमिमा नेपाली संस्कृति चिनाउने र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले हलिउड शहर लस एन्जल्समा नेपाल फेस्टिभल गरिएको छ । हामी नेपाली ग्लोबलका केन्द्रिय सभापति अमृत लामाको उपस्थिति, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर अध्यक्ष इन्दिरा त्रिपाठीको नेतृत्व तथा हामी नेपाली ग्लोबलका केन्द्रिय उपाध्यक्ष टेक लामाको संयोजकत्वमा क्यालिफोर्निया राज्यको लस एन्जल्समा ने...

साताको तीन कविता – कवि मनिषा आचार्य

साताको तीन कविता  – कवि  मनिषा आचार्य
बर्तमान समयमा लेखीरहेकी अनुज पुस्ताकी कवि मनिषा आचार्य पान्थर फेदेनकी स्रष्टा हुन् । मानवीकी संकायमा स्नातकोत्तर ऊनी राजनिती र साहित्य दुवै क्षेत्रमा सक्रिय छिन् । उनले यस अघि छोरी उपन्यास प्रकाशनमा ल्याइसकेका छीन् । कविता, कथा, उपन्यास र विभिन्न विधाहरुमा निरन्तर कलम चलाइरहेकी आचार्यको लेखन असमानता र अन्यायको बिरोधमा उभिएका हुन्छन् । ऊनी आफ्नो समकालिन माझ राम्रो संभावना बोकेकी लेखक हुन्। प्रस्तुत...

कुलपति भुपाल राइ र गणेश रसिकसंग १४ जिल्लाका साहित्यकारहरुको लेखन शिविरमा भेला

कुलपति भुपाल राइ र गणेश रसिकसंग १४ जिल्लाका साहित्यकारहरुको लेखन शिविरमा भेला
चन्द्र मादेन आन्छन उदयपुर गाईघाट, त्रियुगा नगरपालिकाको क्वाबर रिसोर्टको सभाहलमा डाक्टर रणशेर राई स्मृति फाउण्डेशन र वाङमय साहित्य प्रतिष्ठानको आयोजनामा १ नं. प्रदेश स्तरीय १४ जिल्लाका साहित्य मार्फत तीनदिने "श्रष्टाहरुको लेखन शिविर" सम्पन्न भएको छ । असार १६ गते शनिवार प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुमार राईको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि वरिष्ठ श्रष्टा गणेश रसिकद्धा...

अन्यायको बिरोधमा उभीन सक्नु पनि न्यायको बाटोतर्फ अग्रसर हुनु हो – शान्तालक्ष्मी श्रेष्ठ

अन्यायको बिरोधमा उभीन सक्नु पनि न्यायको बाटोतर्फ अग्रसर हुनु हो –  शान्तालक्ष्मी श्रेष्ठ
नेपाली महिला अधिकार र आन्दोलनको क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि क्रियाशील अभियन्ता महिला अधिकारकर्मी शान्तालक्ष्मी श्रेष्ठ नेपाली महिला हक र अधिकारको क्षेत्रमा निरन्तर क्रियाशील व्यक्तित्व हुनुहुन्छ । बियोण्ड बेजिङ्ग कमिटिको निवर्तमान अध्यक्ष श्रेष्ठ नेपाली महिला आन्दोलनको क्षेत्रमा क्रियाशील महिला अधिकारकर्मीहरुबीच अग्रस्थानमा हुनुहुन्छ । प्रस्तुत छ उहाँसग नेपालमा महिलाहरुको अवस्था र बर्तमा...

शिल्पी नाटकघरमा असार पन्द्रको अवसरमा पर्या कविता वाचन कार्यक्रम

शिल्पी नाटकघरमा असार पन्द्रको अवसरमा पर्या कविता वाचन कार्यक्रम
शिल्पी नाटकघरको आयोजनामा लाइभ म्युजिकको साथ पर्या कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । नाटकघरले पर्याबरणमै केन्द्रीत रहेर आयोजना गरेको कविगोष्ठी यो पहिलो हो । हरेक शुक्रबार नेपाली कवि र कविताहरुलाई प्रस्तुत गर्दै आएको नाटकघरले यो पल्ट वातावरण संरक्षणमा केन्द्रीत एघार कविहरुलाई उभ्याएको थियो । कार्यक्रमका परियोजनाकार शिल्पी थिएटरका प्रमुख, लेखक, कलाकार, निर्देशक घिमिरे युवराजले यो किसिमको कार्यक्र...

हङकङमा भारतीय मुलकी महिलाले आफनै तीन छोरीलाई कसरी सिरानीले सास थुनेर मारिन?-विस्तृत रिपोर्ट

हङकङमा भारतीय मुलकी महिलाले आफनै तीन छोरीलाई कसरी सिरानीले सास थुनेर मारिन?-विस्तृत रिपोर्ट
क्रान्ति सुब्बा, हङकङ । हत्यारा आफैंले प्रहरीलाई खबर गरिन जुन ५ तारीख हङकङको स्थानीय समय बिहान ११.०१ बजे उर रहमान अमिना नामकी एक २९ वर्षीया भारतीय मुलकी महिलाले प्रहरीलाई फोन गरेर आफ्नो पाकिस्तानी पतिले चक्कु प्रहार गरी आफ्ना तीन जना नावालिका छोरीहरुको हत्या गरि भागेको बताइन। ती तीन बालिकाका नाम हुन- वर्ष ५ की जमील आयत उर रहमा, वर्ष ४ की जमील रैना उर रहीमा र वर्ष २ की बीबी आफिया जमील। ती...