एकसय कलाकारसहितको पालाम “खेदा” सार्वजनिक

एकसय कलाकारसहितको पालाम "खेदा" सार्वजनिक काठमाडौं । लिम्बू समुदायको सांस्कृतिक पहिचान बोकेको पालाम गाउँघरमा लोपोन्मुख हुने अवस्थामा रहेपनि आजकल विभिन्न लिम्बू समुदायका कलाकारहरुले धमाधम पालामलाई भिडियोकै रुपमा निकाल्ने लहर चलेको छ। भर्खर मात्र यहि शृंखलामा झण्डै एक सय कलाकारलाई समेटेर दुई दिन लगाई शुटिंग गरिएको नयाँ पालाम भाका "खेदा" रुबुशा च्यानलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। लिम्बू...

१८ बर्षको अन्तरालमा गंगा बरदानको नयाँ गीत रिलिज

१८ बर्षको अन्तरालमा  गंगा बरदानको नयाँ गीत रिलिज
धरान / लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत "धराने हावा तोङ्गबाको पानी " युट्युब मार्फत सार्वजनिक गरेका छन्। विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता- दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो। २०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा " दाई त काले भाई पनि काले " गीत गाएर प्रथम स्थान हासिल गरेका गंगा बरदानल...

डिल्ली फोम्बोको  लिम्बु भाषाको गीत  ” फुङ्गवा साम्लो ” सार्वजनिक

डिल्ली फोम्बोको  लिम्बु भाषाको गीत  ” फुङ्गवा साम्लो ” सार्वजनिक
धरान / गायक डिल्ली फोम्बोले लिम्बु भाषाको " फुङ्गवा साम्लो " बोलको गीत सार्वजनिक गरेका छन्। दिल सिंह मेयांग्बो (मेनिनम्यांग ) को रचनामा गायक फोम्बोकै संगीतमा तयार भएको गीतमा लिम्बु समुदायको मुन्धुममा वर्णन गरिए अनुरुप बिभिन्न फुलहरुलाई मानब जीवनका बिभिन्न पक्षहरु सँग प्रतिकको रुपमा वर्णन गरिएको छ। मुन्धुममा वर्णन गरिए अनुसार सिल्लरी (धनियाँ ) फुल मानव चोलाको प्रतीकात्मक फुल हो भने बाबर...

रोहित मास्केको चिसो चिसो हावा चल्यो सार्वजनिक

रोहित मास्केको चिसो चिसो हावा चल्यो सार्वजनिक
धरान । धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत " चिसो चिसो हावा चल्यो " विश्व संगीत दिवस "को अवसर पारी सार्वजनिक गरेका छन्। आफ्नै युट्युब च्यानल मार्फत "लिरिकल भिडियो "को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द -संगीत समेत रहेको छ। जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो। धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बस...

डब्बु क्षत्रीले ल्याए नयाँ गीत अँधेरीमा थिएँ

डब्बु क्षत्रीले ल्याए नयाँ गीत अँधेरीमा थिएँ
काठमाडौं । काठमाडौं सहित मुलुकका धेरै क्षेत्रमा निषेधाज्ञा जारी रहे पनि म्युजिक भिडियोहरु आईरहेका छन् । यसै क्रममा गीतकार डब्बु क्षत्रीले आफ्नो  नया गजल (गीत) अँधेरीमा थिएँ म...को भिडियो बजारमा ल्याएका छन् । यो गीतको भिडियोलाई ओएसआर मूभिको युट्युव च्यानलबाट रिलिज गरिएको छ । सुवर्णको कुमारको स्वरमा यो गजल रेकर्ड गरिएको छ । यसमा सुवर्णलाई सरिता भारती, दीपा कोईरालाले साथ दिएका छन् । गीतमा संगीत र सं...

राजेश पायल राईको आशिर्बाद

राजेश पायल राईको आशिर्बाद
धरान / द भ्वाईस अफ नेपालको नकआउट राउण्डसम्मको यात्रा तय  गरी बाहिरिएका प्रतिभाशाली गायक इशान राईको स्वरमा  राई इज किङ्ग राजेश पायल राईले आफ्नै संगीतमा तथा तुलसी बस्नेतको शब्दमा "धरानकी सान्नानीको सम्झना पो आयो है  "बोलको गीत रेकर्ड गराएर आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका छन्। गायक राजेश पायल राईले समेत फ़िचरिङ्ग गरेको गीतको भिडियो रिलिज भएको दोस्रो दिनमै युट्युबको ट्रेन्डिंगमा समेत परेको ...

गायिका टिका सानुको स्वरमा ”आकासै राम्रो जुन लाएर ” सार्वजनिक

गायिका टिका सानुको स्वरमा ”आकासै राम्रो जुन लाएर ” सार्वजनिक
काठमाण्डौं । गायिका टिका सानु , सम्झना कडेँल र गायक सुन्दर परियारको स्वरमा रहेको ”आकासै राम्रो जुन लाएर ” गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेमको भावनालाई गीतमा समेटिएको छ । आफनो मायालुको हेराइ आफुलाई निकै मन पर्ने कुरा गायिकाले गीतमा ब्यक्त गरेकी छन । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।प्रकाश खड्काको छायाँकन , ...

गायिका स्मिता दाहालको ‘राजा रानी’ मा दिनेश र प्रियङ्गकाको रोमान्स (भिडियो सहित)

गायिका स्मिता दाहालको ‘राजा रानी’ मा दिनेश र प्रियङ्गकाको रोमान्स (भिडियो सहित)
काठमाडौं नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द भिम विसीको तथा संगीत र रिकेश गुरुङ्गको एरेन्ज गीतमा रहेको छ । भिडियोमा कविता श्रेष्ठ, रवी ओड , प्रियङ्गका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ । टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं कोर...

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक समारोहको प्रत्यक्ष प्रसारण |

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक समारोहको प्रत्यक्ष प्रसारण |
बजेट भाषण २०७८–७९ LIVE .आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक समारोहको प्रत्यक्ष प्रसारण | https://www.youtube.com/watch?v=HGnpy9HalwU  

गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक
काठमाण्डौं । कोराना कहरबाट सिर्जना भएको अप्ठ्यारो परिस्थितिलाई समेटेर तयार पारिएको गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक भएको छ । रोगको कारणबाट अप्ठ्यारो अवस्थामा भएका मानिसको पिर र व्यथालाई गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायक पदम राई , ज्ञानु ज्ञान्मी , सुष्मा लिम्बु र संगीता रानपहेलीको स्वर रहेको छ । प्यारो देश नेपाल अनि सम्पूर्ण बिश्व यतिखेर कोरोना महामारीको बिपती ...