पद्मालिंखा मगरको रचनामा ‘मेरा भगवान…’ सार्वजनिक

पद्मालिंखा मगरको रचनामा ‘मेरा भगवान…’ सार्वजनिक
काठमाडौँ — नयाँ नेपाली गीत ‘मेरा भगवान…’ सार्वजनिक गरिएको छ। गीतमा " द भ्वाइस अफ किड्स सिजन ४ कि फाइनलिष्ट"गायिका दिलिजा रुवालीको स्वर रहेको छ भने शब्द पद्मालिंखा मगरले रचना गरेकी हुन्। गीतको संगीत तथा एरेन्ज सुरेश बानियाँले गरेका छन्। गीतको रेकर्डिङ सुमन राणाले गरेका हुन् भने अडियो मिक्सिङ तथा मास्टरिङ कुमार राणाको रहेको छ। गीत मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। भिडियोतर्फ गीतको कथा ...

नरेश र उनका दाजु प्रकाश रेग्मीको सहकार्यमा तयार ‘तिम्रै हुँ म’को चर्चा

नरेश र उनका दाजु प्रकाश रेग्मीको सहकार्यमा तयार  ‘तिम्रै हुँ म’को चर्चा
काठमाडौं ।  दाङका नरेश रेग्मी नयाँ भन्दा नयाँ सृजनामा रमाउन रुचाउने प्रवासी नेपाली युवा हुन् । हरेक वर्ष केही न केही नयाँ सृजना बजारमा ल्याउँदै आएका नरशेले हालै प्रियंकासँग छमछम नाचेर दर्शकको मन जिते । ह्याण्डसम नरेशसँग प्रियंका भिडियोमा गज्जबले खुलेकी छिन्। माया प्रेम र रोमान्सले भरिएको तिम्रै हुँ म बोलको भिडियोलाई दर्शकले अत्यधिक रुचाउँदै भिडियो रिलिज गरेको २ सातामा नै १० बढीले माया दर्शाएका छन्...

नेपाल आइडल विजेता करण र गङ्गाको स्वरमा ‘राधिका’

नेपाल आइडल विजेता करण र गङ्गाको स्वरमा ‘राधिका’
काठमाडौँ । नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी आइडल विजेता परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । परियार सिजन ५ र सोनाम सिजन ६ का विजेता हुन् । भोला नाथ पाठकको शब्द र लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार भएको हो । कृष्णदेव रुपाखेतीको निर्देशन तथा पुनम...

सुन्दर हमालको नयाँ गीत “उखुम भयो नी ”सार्वजनिक

सुन्दर हमालको नयाँ गीत “उखुम भयो नी ”सार्वजनिक
आर पोखरेल , काठमाडौं, कात्र्तिक १ — नेपाली सांगीतिक आकाशमा एक नयाँ प्रेमिल गीत “उखुम भयो नी ” सार्वजनिक भएको छ। आशिष अविरल र अस्मिता अधिकारीको स्वरमा सजिएको उक्त गीतमा शब्द रहेको छ सुन्दर हमालको, भने संगीत संयोजन पूर्ण सम्योगले गरेका हुन । गीतको संगीतकार राजन कार्की रहेका छन् । गीतको रेकर्डिङको काम अमेरिका स्थित राग र आरएल स्टुडियो, बाल्टिमोर तथा नेपालस्थित मुर्चुङ्गा डिजिटल स्टुडियोमा सम्पन्न...

जनजातीय आन्दोलनको कथामा आधारित फिल्म ‘लडाइँ पहिचानको’को टिजर बाहिरियो

जनजातीय आन्दोलनको कथामा आधारित फिल्म ‘लडाइँ पहिचानको’को टिजर बाहिरियो
काठमाडौं — कोशी प्रदेशको नामविरुद्ध सञ्चालित ‘नो कोशी आन्दोलन’लाई कथावस्तुको आधार बनाएको नेपाली फिल्म ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक गरिएको छ। फिल्म आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। टिजरमा हालैका वर्षमा पहिचान, जातीय समानता र स्वायत्तताको मागसहित उठेका जनजातीय आन्दोलनहरूलाई प्रतिविम्बित गरिएको छ। सिलाम साक्मा अंकित झण्डासहित देखाइएको दृश्यले फिल्मले उठाउने मुद्दाको गहि...

तीजको सांगीतिक माहोलमा ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक

तीजको सांगीतिक माहोलमा ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक
विराटनगर । — नेपाली सांगीतिक बजारमा तीज गीतहरू लोकप्रिय हुने क्रममा, यस वर्ष पनि समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक गरिएको छ। गीतले छोरीको पिडा, माइतीको सम्झना र तीजको मौलिक भावना समेट्दै गहिरो सामाजिक सन्देश दिन खोजेको छ। अर्जुन पन्तको प्रस्तुति तथा निर्देशनमा तयार भएको यस गीतले तीजको सांस्कृतिक पक्षलाई मात्र होइन, नारीका संवेदनशील भावनात्मक पक्षलाई ...

पहिचानको समर्थक मात्र हैन, मैले कतिपय आन्दोलनमा सक्रिय सहभागीता पनि जनाएको छु – जीवनप्रकाश शेर्मा

पहिचानको समर्थक मात्र हैन, मैले कतिपय आन्दोलनमा सक्रिय सहभागीता पनि जनाएको छु – जीवनप्रकाश शेर्मा
जीवनप्रकाश शेर्मा व्यवसायी , चलत्रित्रकर्मी र किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य हुन् । पाँचथरको माङजाबुङमा जन्मेका शेर्मा एसएलसी पछि अध्ययनको लागि इटहरी आए । त्यसपछि इटहरी नै कर्मथलो बनाएका जाजरकोट नबराज बिक हत्याकान्डमा आधारित 'अ स्याड सङ अफ लभ' वृत्तचित्रका कार्यकारी निर्माता हुन् । जुन १५ मा हङकङमा प्रदर्शन हुन लागेको सो वृत्तचित्र वरिपरी रहेर जीवनप्रकाश शेर्मासंग गरिएको कुराकानी । वृत...

स्मरिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक

स्मरिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक
काठमाडौं – लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका आरके परियारले गीतको शब्द र संगीतमा रहेको गीतमा प्रेम र प्रेमिल जोडि विचको भावनात्मक सम्बन्धलाई गीतमा समेटिएको छ । यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपे...

मकाउमा छायाकंन गरिएको नेपाली भिडियो जुन झारी दिउँलाको चर्चा

मकाउमा छायाकंन गरिएको नेपाली भिडियो  जुन झारी दिउँलाको चर्चा
काठमाडौँ । गायक तथा संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको जुन झारी दिउँला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक तुलाकै संगीत सृजना रहेको सार्वजनिक गीतको एरेन्ज किरण कँडेलले गरेका हुन् । मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक समेत रहेका तुलाले भिडियोमा कैद गरेका छन् । प्रेम रोमान्सले भरिएको एक जोडीको रोमा...

डि आर अटुको संगीतमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक

डि आर अटुको संगीतमा  ‘हेलो हाई नमस्कार’  सार्वजनिक
काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रह...