गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो....’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरे...

“लाखौं फूलहरूमा” सार्वजनिक

“लाखौं फूलहरूमा” सार्वजनिक
यस गीतको सार्वजानिकिकरण संगै नेपाली सांगीतिक जगतमा नौलो आयाम थपिएको छ भन्दा फरक पर्दैन । माया त त्यस्तो होस् , गीतले अभिव्यक्त गरेको जस्तो। अत्यन्त मीठो शब्द, संगीत र स्वरको सम्मिश्रण भएको सबैले रुचाउने खालको गीतको भिडियो Mitra kc YouTube channel मार्फत आज सार्वजनिक गरिएको छ। गायक शैलेशकुमार मिश्र तथा गायिका अनु चौधरीको युगल आवाज, मित्र के.सी.को संगीत तथा चन्द्रलाल तामाङको शब्द श्रृजना रहेको गीतक...

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान
धरान। लामो समय सुस्ताएको धरानको सांगीतिक चहलपहल मंसीर १५ र १६ गते गरी दुईदिन धरानको पब्लिक हाईस्कुलको खेल मैदानमा चलेको गीता एभिएशन धरान म्युजिक फेस्ट २०८० ले बढाएको थियो। सिल्भर ईन्टरटेन्टमेन्टको आयोजनामा भएको धरान म्युजिक फेस्ट २०८० को पहिलो दिन मंसिर १५ गते शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड “पहेंलो बत्ति मुनि ” र चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहेको थियो। धोकेबाज हौ तिमी बोलको ...

‘मेरो माया सजाउँदा’ लिएर आए रोज लामा योञ्जन

‘मेरो माया सजाउँदा’ लिएर आए रोज लामा योञ्जन
गीतकार रोज लामा योञ्जनले ‘मेरो माया सजाउँदा’ बोलको गीत सार्वजनिक गरेका छन् । विदेशी भुमीमा रहेर पनि नेपाली गीत-संगीतमा टेवा पुर्याईरहेका गीतकार रोज हाल दोहा कतारमा हुनुहुन्छ! विगत लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार रोज लामा योञ्जनको गीतमा संगीत तथा संगीत संयोजन सुनिल राईले गरेका छन् भने गीतमा शशि किरातीको स्वर रहेको छ । सार्वजनिक गीतको छायांकन, सम्पादन सुवास लिम्वुले गरेका हुन् । रो...

१२६ औं साहित्य श्रृंखला प्रकाश थाम्सुहाङ सम्मानित

१२६ औं साहित्य श्रृंखला प्रकाश थाम्सुहाङ सम्मानित
२६ नोभेम्बर, हङकङ– महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्तीसंगै विभिन्न ४ पुस्तकहरु सार्वजनिक, सृजना वाचन तथा देउसी भैलो खेल्दै तिहार विशेष १२६ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाकी सल्लाहकार पूर्णिमा शाहको स्वागत मन्तब्यसंगै विगतका श्रृंखलाहरुमा झैं ११५ औं जन्म जयन्तीको अवसरमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्बिरमा फूलमाला चढाएर कार्यक्रम शुरु गरिएको थियो । श्रृंखलाका संयोजक रमण...

अनिल लामाको स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक

अनिल लामाको स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’ सार्वजनिक
काठमाडौं – लोकप्रिय गायक अनिल लामा र गायिका सुमिना लोको स्वर रहेको ‘चिरविर गर्ने भङ्गेरा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । तामाङ्ग सेलोमा रहेको‘ यस गीतमा शब्द जीवन बोमजन रहेको छ भने चन्द्र कुमार दोङको संगीत र दिपेश प्रधानको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा भिमफेदी गाइज , रिया लामा र रोशन गुरुङ्गको अभिनय रहेको छ । पवन सुसेलिङ्गको छायाँकन, सम्पादन र निर्मल कुमार लामा निर्देशनमा...

पदमा लिंखा मगरको शब्द रहेको गीत `भुइँ सोरी´ सार्वजनिक

पदमा लिंखा मगरको शब्द रहेको गीत `भुइँ सोरी´ सार्वजनिक
काठमाडौं । गीतकार तथा समाजसेवी पदमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित`भूईँ सोरी´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्...

धरानमा सागर बरु सुकेर गइजालाको १ मिलियन सेलिब्रेशन केक काटियो

धरानमा सागर बरु सुकेर गइजालाको १ मिलियन सेलिब्रेशन  केक काटियो
धरान / चर्चित गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुको गीत " सागर बरु सुकेर गइजाला" को म्युजिक भिडियो १० लाखबढीले हेरेको खुशीयाली धरानमा संचारकर्मीहरु तथा आफ्ना शुभेच्छुकहरुसंग मनाएका छन्। सुनसरीकै प्रकाशपुरमा जन्मेका गायक दिपक लिम्बुले धरानमा कर्मथलो बनाएर तिम्रो सुर मेरो गीत हुँदै प्रथम नेपाली ताराको बिजेता भएका थिए। त्यसयता सफलताको शिखर चढेका गायक लिम्बुले सोमबार धरान वडा २० स्थ...

मेयर हर्क साम्पाङ्गप्रति समर्पित`हे हर्क ´ म्युजिक भिडियो सार्वजनिक

मेयर हर्क साम्पाङ्गप्रति समर्पित`हे हर्क ´ म्युजिक भिडियो सार्वजनिक
धरान । श्रम संस्कृतिको शहरको रुपमा अन्तर्राष्ट्रिय स्तरमा धरानलाई चिनाउनु हुने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित गरेर तयार पारिएको " हे हर्क अघि बढ पछि नफर्क " बोलको गीत म्युजिक भिडियोसहित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । बिहिबार एक समारोह बीच धरान ८ बराह मल स्थित फ्रेन्ड्स सिनेमा हलको पर्दामा भिडियो सार्वजनिक गरिएको थियो। सेवक अभियानका संयोजक राजिब हलवाईको रचना तथा नि...

सुरेश र रविना फिचर्ड ‘तिमी पनि एक्लै म पनि एक्लै’ ( भिडियो )

सुरेश र रविना फिचर्ड ‘तिमी पनि एक्लै म पनि एक्लै’ ( भिडियो )
काठमाडौं । भाइरल टेलरवाली निशा रणपाल र गायक राजु प्रितीको स्वरमा सजिएको लोक दोहोरी गीत 'तिमी पनि एक्लै म पनि एक्लै'को म्युजिक भिडियो सार्वजनिक भएको छ। हाल बार्सेलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको गीतमा शब्द,संगीत रहेको छ भने सरोज बिष्टको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा सुरेश कोहली र रविना भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बिरेन्द्र भट्टले...