गीतकार प्रमिला बस्नेतको शब्दमा ‘बनकी चरी’ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘बनकी चरी’ सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई चित्रण गरिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ । मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बत...

वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक ( भिडियो )

वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक ( भिडियो )
काठमाडौं । वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित गायक मिलन श्रेष्ठको 'फर्किन चाहन्छु' गीतको म्युजिक भीडीयो सार्वजनिक भएको छ  चर्चित गीतकार /संगीतकार आसुसेन लामाको शब्द  संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । देशमा बिद्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट   , गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।युवराज वाइबाको निर्देश...

मणि सुन्दर लिम्बुको नयाँ गीत`हेर्दा तिमी ´ सार्वजनिक

मणि सुन्दर लिम्बुको नयाँ गीत`हेर्दा तिमी ´ सार्वजनिक
काठमाडौ ।लोकप्रिय गायक मणि सुन्दर लिम्बूले एक पछि अर्को गीत सार्वजनिक गरिरहेछन। हालै उनले मणि सुन्दर लिम्बु नामको आफ्नै अफिसियल युट्युव  च्यानलबाट एक हप्ताको अन्तरालमा ` हेर्दा तिमी´ भन्ने रोमान्टिक लव सङको म्युजिक भिडियो बजारमा ल्याएका छ्न। गत हप्ता मात्र उनको युगल गीत `तिमी परेउ नेपालको म त परे आसामको´ भन्ने म्युजिक भिडियो सार्वजनिक गरेका थिए । आसामबाट गत वर्ष संगीत गर्न नेपाल आएका म...

धरानको ट्रीहाउसमा “होली इन जंगल ” आयोजना हुने

धरानको ट्रीहाउसमा “होली इन जंगल ” आयोजना  हुने
धरान / रंगहरुको पर्व होलीको अवसर पारी आउँदो चैत्र ४ गते शुक्रबार धरान -४ स्थित ट्रीहाउस रेस्टुरेन्टको मैदानमा "होली इन जंगल" कार्यक्रमको आयोजना हुने भएको छ। दिउँसो १२ बजे देखि साँझ सम्म हुने कार्यक्रममा काठमाडौँ बाट डिजे सन्तोष , डिजे नानी ,र धरानबाट डिजे जेनी र डिजे डबल बीले होलीको फ्लोर तताउने छन्।धरानको शिरमा अवस्थित नेपालकै पहिलो ट्रीहाउसमा होलीलाई उत्सवको रुपमा मनाउन लागेको र प्रवेश निशुल्...

बिष्णु इङनामको आमा गीतलाई डुबेर हेर्दा

बिष्णु इङनामको आमा गीतलाई डुबेर हेर्दा
क्रान्ति सुब्बा विविध कारणले विदेशिनु नेपालीको एउटा नियति हो। आमाको सपनालाई साकार पार्न मुंग्लानमा पसिना बगाउन पुग्छन कति छोराछोरी । आफ्नो  छोराछोरीले गरेर खाओस भन्ने सबैभन्दा ठुलो इच्छा आमाको हुन्छ सायद । त्यसैले आमाहरु आफ्ना सन्तानलाई नजाउ मलाई छोडेर पनि भन्न सक्दैनन।   कमाएर आमाको अधुरो इच्छा पूरा गरिदिएर अस्ताउदो घाम जस्तो बुढी आमाको अनुहारमा मुस्कान ल्याइदिने कुन छोराछोरीक...

मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी

मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी
उर्लाबारी । युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले संचालित  मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी गरिएको छ। तयारी संगै  पहिलो अडिसन समेत उर्लाबारीमा  गरिएको छ । सेन्ट्रल फेशन हव उर्लाबारीको आयोजनामा हुने मिस उर्लाबारीको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागीता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले जानकारी दिनुभयो । दोस्रो चरणको अडिसन शनिबार हुने वहाँले जानकारी दिनुभयो । पहिलो चरणको अडिसन...

विरेन्द्र र शिल्पाको “अर्कै साथी ” सार्वजनिक

विरेन्द्र र शिल्पाको “अर्कै साथी ” सार्वजनिक
काठमाण्डौंविरेन्द्र नौभाग्य र नायिका शिल्पा पोखरेलको फिचरिङमा रहेको ‘अर्कै साथी’गीतको भिडियो एभरेष्ट ग्यालेरी को आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रंञ्जन राईको स्वर रहेको छ । प्रेम प्राप्ती र त्यागलाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकालाई अर्कैको साथमा पाउदाको अनुभुतिलाई गीतमा देखाइएको छ । गौत्तम डंगोल सन्देशको शब्द तथा रोशन सिंहको संगीतमा गीत रहेको छ । उत्सव ...

बरिष्ठ लोकगायक जयनन्द लामाको निधन

बरिष्ठ लोकगायक जयनन्द लामाको निधन
काठमाडौँ। बरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बुधबार बिहान २ बजे निधन भएको जानकारीमा आएको छ। राति २ बजे घर फर्किँदा घर अगाडी पार्किङस्थलमै गाडी भित्र लामाको निधन भएको बताइएको छ । उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । हाल भक्तपुरस्थित कौश...

मिन्छामा राईसँग गायक राजेश पायल राईले ‘सायारेम’

मिन्छामा राईसँग गायक राजेश पायल राईले ‘सायारेम’
धरान। नयाँ प्रतिभाशाली कलाकारहरुलाई मौका दिने क्रममा गायक राजेश पायल राईले भ्वाइस अफ किडस प्रतियोगिताको फाइनलसम्म पुगेकी अर्की प्रतिभाशाली गायिका मिन्छामा राईसँगको युगल गीत ‘सायारेम’ को स्टुडियो भिडियो सहित सार्वजनिक गरेका छन। पछिल्ला गीतजस्तै यो गीतलाई पनि दर्शक -श्रोताहरुले औधि मनपराईरहेको सामाजिक संजाल तथा युट्युबको भ्युजले देखाएको छ। राजेश पायल राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गर...

रामकृष्ण ढकालको ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक

रामकृष्ण ढकालको ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक
काठमाडौं । रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का , अनु शाह , बसन्त घिमिरे , पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । प्रेम र रोदन लाई कल...