मिन्छामा राईसँग गायक राजेश पायल राईले ‘सायारेम’
धरान। नयाँ प्रतिभाशाली कलाकारहरुलाई मौका दिने क्रममा गायक राजेश पायल राईले भ्वाइस अफ किडस प्रतियोगिताको फाइनलसम्म पुगेकी अर्की प्रतिभाशाली गायिका मिन्छामा राईसँगको युगल गीत ‘सायारेम’ को स्टुडियो भिडियो सहित सार्वजनिक गरेका छन।
पछिल्ला गीतजस्तै यो गीतलाई पनि दर्शक -श्रोताहरुले औधि मनपराईरहेको सामाजिक संजाल तथा युट्युबको भ्युजले देखाएको छ। राजेश पायल राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गर...









