‘दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना भएको हो’–अध्यक्ष उप्रेतिको अन्तर्वार्ता
‘पोसिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हालै स्थापना भएको राष्ट्रिय खाद्य बैक लिमिटेडका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिसँग यस बैंकको उद्देश्यमाथि ले संक्षिप्त कुराकानीको सारसंक्षेप ।
राष्टिय खाद्य बैक भनेर खोल्नु भएको छ, यो किन आवश्यक छ?
आजको खाद्य आवश्यकता पुर्ती गर्दै भोलीका युवा पुस्तालाई खाद्य सम्प्रभुता संरक्षण गर्न पोसिलो आहारको लागि दीगो कृषि उत्पादन ...









