हङकङको संसद आक्रमणलाई समर्थन गर्ने अमेरिकाले क्यापिटल हिलको संसद आक्रमणलाई किन समर्थन गरेन – चीनिया परराष्ट्र मन्त्री

हङकङको संसद आक्रमणलाई समर्थन गर्ने अमेरिकाले क्यापिटल हिलको संसद आक्रमणलाई किन समर्थन गरेन – चीनिया परराष्ट्र मन्त्री
८ जनवरी २०२१ । क्रान्ति सुब्बा । चाइनाको बिदेश मन्त्रालयले अमेरिकाको क्यापिटल हिलमा भएको दंगालाई हङकङको आन्दोलनकारीले हङकङको विधायिकी परिषदको भवन कब्जा गर्न  सन २०१९ मा गरेको अराजक क्रियाकलाप संग तुलना गरेकोछ। बिहिवार भएको दैनिक पत्रकार भेटमा परराष्ट्र मन्त्रालयको प्रवक्ता हुवा चुनयिङले भनिन - "उग्रवादी आन्दोलनकारिले हिंसात्मक तवरले हङकङको संसद भवनमाथी आक्रमण गर्दा हङकङ प्रहरीले पेशागत मर्...

राष्ट्रपति ट्रम्पको फेसबुक ,इन्स्टाग्राम उनको कार्यकाल भरी बन्द रहने

राष्ट्रपति ट्रम्पको फेसबुक ,इन्स्टाग्राम उनको कार्यकाल भरी बन्द रहने
८ जनवरी २०२१ ( वाशिङ्टन) फेसबुक कम्पनीका सिइओ मार्क जकर्बर्गले राष्ट्रपति ट्रम्पको फेसबुक र इन्स्ट्राग्राम एकाउन्ट अझै दुई हप्तासम्मको लागि ब्लक रहने कुरा खुलासा गरेकाछ्न । नवनिर्वाचित राष्ट्रपति जो बाइडनलाई पद हस्तान्तरण यही जनवरी २० तारीख गरेपछि मात्र उनको एकाउन्ट खोलिनेछ। ट्रम्प समर्थकहरुले बुधबार अमेरिकी संसद भवनमा अराजक बितन्डा मच्चाएपछी २४ घन्टाको लागि ट्रम्पको फेसबुक बन्द गरिएको थ...

विश्व कोभिड-१९ आँकडा : भाइरसको बेलायती प्रजाती ३७ देशमा देखिए

विश्व कोभिड-१९ आँकडा : भाइरसको बेलायती प्रजाती ३७ देशमा देखिए
५ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा । विश्वको कुल कोरिना भाइरस संक्रमित केस संख्या ८६,१०२,०७१पुगेको छ। मृत्यु संख्या १,८६०,४२७ पुगेकोछ। निको हुनेको संख्या ६१,०५४,३७९ पुगेकोछ। सक्रिय केस वर्तमानमा संक्रमित रहेका रोगीको संख्या २३,१८७,२६५ रहेको छ। हल्का गम्भीर अवस्थामा रहेकोे रोगीको संख्या २३,०७९,३९१(९९.५%) पुगेको छ। गम्भीर अवस्थामा रहेका रोगीको संख्या १०७,८७४ (०.५%) पुगेको छ। गत २...