परिस्थिति जति नै कठोर भए पनि राज्यको तर्फबाट अवसर र समर्थन पाइएमा परिवर्तन सम्भव छ – कमला उप्रेती
कमला उप्रेती, महिला सुरक्षा दबाब समूहकी केन्द्रीय उपाध्यक्ष, महिला संस्था Women's Foundation नेपालको पूर्व अध्यक्ष तथा हाल प्रमुख कार्यकारी अधिकृतमा कार्यरत हुनुहुन्छ । पाँच प्रश्नमा उहाँसग नेपाली महिला आन्दोलन , समस्या र समाधानमा केन्द्रीत रहेर गरिएको कुराकानी ।
नेपालको महिला आन्दोलनलाई कसरी हेर्नुभएको छ ?
महिला आन्दोलन नेपालमा एक गहिरो, ऐतिहासिक र साहसिक यात्रा हो। यो केवल केही महिलाको आवाज...