ठमेलमा सुनिए तीन मुक्तककारहरु
काठमाडौँ । मुक्तककार रामसुन्दर देउजा,पूर्णबहादुर श्रेष्ठ 'ह्रदयङ्कृत' र सुभद्रा अधिकारीले संयुक्त रुपमा मुक्तक सुनाएका छन् । राजधानीको ठमेलमा सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा सम्पन्न उक्त मुक्तक वाचनमा प्रत्येक मुक्तककारले जनही पन्ध्र थान मुक्तक सुनाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सुन्दर कार्यक्रमको निम्ति प्रतिष्ठानलाई धन्यवाद दिए । उन...









