गणेश दाजु पनि जानुभो
बालिका बान्तावा-
सानो छदा विद्यालयको कक्षाकोठामा ‘हट्ने होइन डटी लड्ने, नेपालीको बानी हुन्छ’ गीतलाई स्वर मिलाइमिलाई गाउने गर्थ्यौ हामी । महेन्द्रमाला नाम गरेको पुस्तकमा छापिएको थियो उक्त गीत । राष्ट्रिय भावनाले भरिभराउ गीतलाई हामीले कण्ठस्थ बनाएका थियौँ त्यसबेला । त्यहीँबेला लागेको थियो, –‘यो गीत लेख्ने मान्छे नजिकबाट कस्तो होला ? कस्तो दिमाग भएको मान्छेले गीत लेख्छ होला ?’ मनमा यस्तै यस्तै कु...