हामी नेपाली ग्लोबलले क्यालिफोर्निया च्याप्टर गठन गरयो

हामी नेपाली ग्लोबलले क्यालिफोर्निया च्याप्टर गठन गरयो
श्याम स्मृत,अमेरिका। जाति, धर्म तथा राजनीतिक विचार भन्दा माथि उठेर विश्वभरीका नेपालीलाई एउटै शुत्रमा एकताबद्ध गर्दै लैजाने महान उदेश्य अनुरुप स्थापित संस्था हामी नेपाली ग्लोबलको क्यालिफोर्निया च्याप्टर गठन भएको छ यही जुन १९ तारीख जसको अध्यक्ष पदमा मदन पाण्डेको चयन भएको छ। क्यालिफोर्नियामा आयोजित कार्यक्रममा सर्वसम्मतिले   च्याप्टरको प्रथम उपाध्यक्षमा मुना प्यकुरेल, द्वितीय उपाध्य...

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको छैटौं अधिवेशन सम्पन्न

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको छैटौं अधिवेशन सम्पन्न
शेखर/राकेश राई, न्यू ह्याम्पसायर,अमेरिका। युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA)ले आफ्नो छैटौं महाधिवेशन तथा ग्राण्ड साकेला उभौली २०२२ क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरमा गत जुन १० तारीख भव्यताका साथ सम्पन्न गरेकोछ। अधिवेशनले सन २०२२ देखि सन २०२५ सम्मको कार्यकालको निम्ति जय कुमार राईको नेतृत्वमा ९ सदस्यीय केन्द्रिय कार्यसमिती सर्वसम्मतिबाट चयन गरेकोछ। महाधिवेशन समुदघाटन ...

युनाइटेड किरात राई अर्गनाइजेसन बोस्टन शाखाको छैटौं अधिवेशन संपन्न

युनाइटेड किरात राई अर्गनाइजेसन बोस्टन शाखाको छैटौं अधिवेशन संपन्न
राकेश राइ । बोस्टन। अमेरिका। युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंग्ल्याण्ड च्याप्टरले बोस्टनमा हालै छैठौं अधिवेसन गरेर नयाँ नेतृत्व चयन गरेको छ ।अधिवेसनको उद्घाटन गर्नु हुँदै अर्गनाइजेसनका केन्द्रीय सल्लाहकार प्रमुख अतिथि  सुरेश चाम्लिङले संसारमा राईहरुले जहाँ पाइला टेकेको छन, त्यहाँ राईहरु संगठित भएर आफ्नो संस्कार र संस्कृतिको विकासमा लागेका छ्न । काठमाडौँको बागबजारमा दाउरे ...

बहुआयामिक सेवा प्रदान गर्ने राइज ग्लोबल कम्पनीको उदघाटन न्युयोर्कमा

बहुआयामिक सेवा प्रदान गर्ने राइज ग्लोबल कम्पनीको उदघाटन न्युयोर्कमा
न्युयोर्क । अमेरिका। एसियन अमेरिकन समुदायलाई लक्ष्यित  गरी राइज ग्लोबलले गत फेब्रुअरी ६ तारीख आइतबारबाट आफ्नो सेवा शुरु गरेको छ । विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्क शहरको ज्याक्सन हाइटसबाट राइज ग्लोबलले सेवा शुरु गरेको हो । नेपाली तथा एसियन मूलका मानिसको बाहुल्य रहेको क्षेत्र मानिने ज्याक्सन हाइटसमा सो आइतबार एक कार्यक्रमको आयोजना गरी कम्पनीको उदघाटन गरिएको थियो । ट्याक्स फाइलिंग, बिमा...