हामी नेपाली ग्लोबल भन्ने संस्थाले अमेरिकाको नाइगारा फल्समा नेपाल फेस्टिभलको आयोजना गर्ने

हामी नेपाली ग्लोबल भन्ने संस्थाले अमेरिकाको नाइगारा फल्समा नेपाल फेस्टिभलको आयोजना गर्ने
न्युयोर्क: विश्वका प्रवासी नेपालीहरुको संस्था 'हामी नेपाली ग्लोबल'ले नेपालको पर्यटन प्रबर्द्धन गर्न अमेरिका र क्यानाडाको सिमाना पर्ने नायगारा फल्समा आगामी २ अक्टोबरमा नेपाल फेस्टिभल आयोजना गर्ने भएको छ ।नेपालमा विश्वभरका पर्यटक भित्र्याउन  पहल गर्ने, नेपालको उत्पादनलाई अन्तर्रराष्ट्रिय बजारमा प्रबर्द्धन  गर्ने तथा थप बजारको  सम्भावना खोज्ने लगायतका लक्ष्यहरुसहित  नेपाल फेस्टिभ...

न्युयोर्कमा संचारिका समुह नेपालकी अध्यक्ष विमला तुम्खेवासंग अन्तरक्रिया हुने

न्युयोर्कमा संचारिका समुह नेपालकी अध्यक्ष विमला तुम्खेवासंग अन्तरक्रिया हुने
न्युयोर्क, अमेरिका। कवि, संचारकर्मी, हङकङ खबर अनलाइनकी नेपाल संपादक सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवा अमेरिकी सरकारद्वारा प्रदान गरिने "गलत सूचनाको पहिचान तथा व्यवस्थापन विधि "(Approaches to Identifying and Managing Disinformation) विषयक २१ दिने  कार्यशाला गोष्ठीको निम्ति छनौट भइ अमेरिका गएकी थिइन । उनले अमेरिकाको विभिन्न राज्य कोलोरडो,डेनभर आदिमा परिचालन भएको कार्यक...

साहित्य परिषद भुटानद्वारा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे पुरस्कृत

साहित्य परिषद भुटानद्वारा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे पुरस्कृत
अर्जुन प्रधान/ अमेरिका । साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद भुटानले ‘परिषद युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । परिषदले विज्ञप्ति जारी गर्दै नेरु ५० हजार १ रूपैयाँ राशीको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको सचिव खेम रिजालले जानकारी दिएका छन्।साहित्य परिषद भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णय सहितको विज्ञप्तिमा उनका योगद...

अमेरिकामा सिक्किमका पुर्व मुख्यमन्त्री डा पवन चाम्लिङलाई भव्य स्वागत तथा सम्मान

अमेरिकामा सिक्किमका पुर्व मुख्यमन्त्री डा पवन चाम्लिङलाई भव्य स्वागत तथा सम्मान
अमेरिका । विश्वब्यापी कोरोना महामारीमा लागु गरिएको स्वास्थ्य सुरक्षा मापदण्डका कारण भौतिक उपस्थिती संम्भव नभएकोले उभौलि साकेलाको पावन अवसर पार्दै सन् २०२१ को जुन महिनामा विश्वभरिका विभिन्न देशहरूमा संगठित किरात राईहरुको समाजिक सांस्कृतिक संघ-संस्थाहरूलाई गोलवद्ध गर्दै युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) ले आयोजना गरेको भर्चुयल “शुभकामना आदान-प्रदान कार्यक्रम” मा आमन्त्रित प्रमूख अति...

अमेरिकामा रचना वाचन तथा पुस्तक चर्चा कार्यक्रम सप्पन्न,भुटान गजल मंचको नव कार्यसमिति गठन

अमेरिकामा रचना वाचन तथा पुस्तक चर्चा कार्यक्रम सप्पन्न,भुटान गजल मंचको नव कार्यसमिति गठन
पेन्सेल्भेनिया, अमेरिका। भूटान गजल मञ्चद्वारा आयोजित ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सँगसँगै भूटान गजल मञ्चको तदर्थ समिति विघटन गरी नयाँ कार्य समितिको गठन गरिएको छ। २१ अगष्ट २०२२ आइतबारका दिन अमेरिकाको पेन्सेलभेनिया राज्यको जेफर्सन हिल्स शहरमा भूटान गजल मञ्चले ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सम्पन्न गरेको छ। भूटान गजल मञ्च तदर्थ समितिका संयोजक नेत्राचार्य कौडिण्यको सभापतित्व, भू...

अमेरिकाको न्युयोर्कमा विश्व आदिवासी दिवस सम्पन्न

अमेरिकाको न्युयोर्कमा विश्व आदिवासी दिवस सम्पन्न
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस  संयुक्त राज्य अमेरिकाको  न्युयोर्कमा भब्यताका साथ  मनाइएको छ । फिप्नाको १८ वटा सदस्य संस्थाहरु सहआयोजकको रूपमा रहेका थिए । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) का महासचिव टोमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संकृति, हाम्रो पहिचान’, ‘आदिवासी ...

प्रवासी नेपाली एकता मंच र द गुरुङ सोसाइटी अमेरिकाद्वारा रक्तदान कार्यक्रम

प्रवासी नेपाली एकता मंच र द गुरुङ सोसाइटी अमेरिकाद्वारा रक्तदान कार्यक्रम
न्युयोर्क अमेरिका। प्रवासी नेपाली एकता मंच अमेरिका र द गुरुङ (तमु ) सोसायटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जुलाई २३ तारिख शनिवार सम्पन्न रक्तदानमा कुल ५१ पाउण्ड रगत संकलन भएको थियो । उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मंचका तर्फबाट अध्यक्ष टेक गुरुङ, वरिष्ठ उपाध्यक्ष यम लामा,महासचिव शंकर पन्त सहितका नेताहरु उपस्थित हुनुहुन्थ्यो भने सँस...

न्युयोर्कमा लिम्बुहरुले तङ्नाम मनाए

न्युयोर्कमा लिम्बुहरुले तङ्नाम मनाए
न्युयोर्क ,अमेरिका। किरात याक्थुङ चुम्लुङ अमेरिकाले  जुलाई १७ तारीख  आइतबार न्यूयोर्कको क्वींसब्रिज पार्कमा वर्षेनी मानाइने सिसेक्पा तङ्नाम (साउने संक्रान्ती) भव्य पुर्वक मनायो । किरात  याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्राममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राज कुमार विष्टको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बिभिन्न मनोर...

न्युयोर्कमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले साकेला भव्यताका मनायो

न्युयोर्कमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले साकेला  भव्यताका मनायो
बि.के राई  न्युयोर्क : युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्युयोर्क च्याप्टरको आयोजनामा २०२२ को उभौली साकेला भव्य रुपमा सम्पन्न भएको छ।सयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको क्विन्स ब्रिज पार्कमा सम्पन्न कार्यक्रममा विभिन्न संघ-संस्थाका विशिष्ठ अथितिहरुको बाक्लो उपस्थिति रहेको थियो। प्रमुख अतिथीको रुपमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुख अमृत ब...

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको दोस्रो भेला सम्पन्न

युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको दोस्रो भेला सम्पन्न
बि.के राई  न्युयोर्क : युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी- डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभेनिया) च्याप्टरको दोस्रो भेला सम्पन्न भएको छ।संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा भएको भेलामा संस्थाको हालै सम्पन्न अधिवेशनबाट चुनिएका पदाधिकारीहरु तथा लाइफ मेम्बरहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा)का पूर्व...