हङकङ कोभिड-क्याथे प्यासिफिकका एक स्टाफ बर्खास्त,मुन प्यालेसका ६ जना संक्रमित

हङकङ कोभिड-क्याथे प्यासिफिकका एक स्टाफ बर्खास्त,मुन प्यालेसका ६ जना संक्रमित
क्रान्ति सुब्बा जनवरी २,२०२२ लकडाउनमा शुन्य केस आइतवार समाप्त भएको मा अन शानको भिल्ला एथेना, तुङ चुङको अल्बानी कोभ र नर्थ प्वाइन्टको नाम तिन भवनको लक डाउनमा एक जना पनि  नयाँ कोभिड-१९ संक्रमित व्यक्ति फेला परेन। शनिबार राति घोषणा गरिएको रातभरको लकडाउनमा जम्मा १ हजार ४ सय ८५ जनाको परीक्षण गरिएको थियो । डिसेम्बर २७ सोमबार मुन प्यालेस, फेस्टिभल वाक, काउलुन तङको रेस्टुरेन्टमा गएकी...

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता
क्रान्ति सुब्बा । हङकङ । चीनको राज्य परिषदका प्रीमियर ली केकियाङले हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङको  नीति निर्माण तहमा र महामारी नियन्त्रणमा पुरयाएको योगदानको प्रशंसा गर्दै उनको नेतृत्व र उनले नेतृत्व गरेको हङकङ सरकारलाई "पूर्ण मान्यता" दिएकोछ। कार्यकारी प्रमुखको कार्यालय निर्देशक एरिक चान क्वोक-कीसँग लाम गत २२ डिसेम्बर सोमबार साँझ आफ्नो चार दिने ड्युटी भिजिटको सिलसिलामा बेइ...

हङकङको भौगोलिक निर्वाचन क्षेत्रका सबै २० सिट चीन समर्थकको पोल्टामा

हङकङको भौगोलिक निर्वाचन क्षेत्रका सबै २० सिट चीन समर्थकको पोल्टामा
क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर २० तारीख सोमबार बिहान १० वटा मत गन्न बाकी रहेका निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि बिधान सभाको निर्वाचनमा भौगोलिक क्षेत्रका  सबै २० सिटमा संस्थापन पक्षधर उम्मेदवारले विजय हासिल गरेका छन। डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ (DAB) सबैभन्दा ठूलो विजेताको रूपमा उभिएको छ, यसका उम्मेदवारहरूले प्रत्येक १० निर्वाचन क्षेत्रमा विजयी भ...

चीनको हस्तक्षेप र हङकङको राजनीतिक भविष्य

चीनको हस्तक्षेप र हङकङको राजनीतिक भविष्य
क्रान्ति सुब्बा निर्वाचन ऐनको पुनर्संरचना  पश्चात हुने पहिलो  'देशभक्त मात्र' चुनिने हङकङको विधान परिषदको चुनावद्वारा गठित नयाँ नेतृत्वले यो सहरलाई पुनः ट्रयाकमा ल्याउने र विघटनकारी प्रतिपक्ष शक्तिबाट मुक्त तुल्याउने कुरा चीनले बताएको छ। तर यस नयाँ  नितिका  आलोचकहरू यो नयाँ नितिले  लोकतन्त्र समर्थक आवाजहरूलाई दबाएर एउटा कठपुतली नितिनिर्माण निकाय बनाउने छ भन्छन। टीक...

हङकङमा चीनिया राष्ट्रियताको विजारोपण

हङकङमा चीनिया राष्ट्रियताको विजारोपण
हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो कार्यकालको अन्तिम “पोलिसी एड्रेस” बिधान सभाको बैठकमा  अक्टोबर ६ तारीख बिहानको ११ बजे वाचन गरेकी थिइन । उक्त हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम २०२१ को नेपाली भावानुवाद यहाँ राखिएको छ। यस  भाग -३ अंकमा हङकङको जनतामा कसरी चीनिया राष्ट्रियताको भावनालाई  बढाउने भन्ने बारेमा चर्चा गरिएको छ।  वक्तव्यको पुर्ण अंश  क्रमशः किस्तामा र...

चीनको उदय : कारण र प्रभाव

चीनको उदय : कारण र प्रभाव
रमेश के.सी. नयाँ शीतयुद्ध ? हो, चीन र अमेरिका बिच अहिले व्यापार र प्रविधिको विषयलाई लिएर नयाँ शीतयुद्ध चलीरहेको छ । पूर्व शीतयुद्ध जस्तो यो शीतयुद्ध बैचारिक छैन । दोस्रो विश्वयुद्ध पछि पूजीवादी अमेरिका र साम्यवादी सोभीयत संघ बिच चलेको शीतयुद्धले सन १९६२ मा क्यूवा मीसाइल संकटको बेला विश्व ध्वस्त हुने भय थियो । तर त्यो टरयो । के अमेरिका र चीन बिच पनि त्यस्तै संकट आउन सक्छ ? अहिले प्रविधी र व्यापार...