क्रान्ति सुब्बा

हङकङ सरकारले महामारी कीट निशुल्क वितरण गर्दै । माथिको भिडियो हेर्नुहोस।

अप्रिल ५ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३,२५४
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १,६५८
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १,५९६
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१५१,१८३

.आयातित केस संख्या : १६ जना
जसमा ५ जना मेन्चेस्टरबाट , ३ जना टर्की, नेदरल्यान्ड र कतारबाट । १ जना क्यानाडाबाट ,१ जना अस्ट्रेलियाबाट ,१ जना फ्रान्सबाट । अन्यमा २ जना सिंगापुर र स्पेनबाट आएका थिए ।
.स्वास्थ्य बिभागले रोग निवारण तथा नियन्त्रण अध्यादेश ५९९H लागु गरि दोहाबाट उडने कतार एयरवेजका फ्लाइटहरु र मेन्चेस्टरबाट उडने क्याथे प्यासिफिक फ्लाइटहरुलाई अप्रिल ६ तारीख देखि १२ सम्मको लागि हङकङ अवतरण हुन नदिने भएकोछ।

.हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: २६८
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : २७१
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या:१,११९
.९,३३ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा डेल्टा केस शून्य थान  भेटियो, ९२३ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। १० वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

.नर्सिङ होमबाट आएको केस : शुन्य 
.संक्रमित नर्सिङ होमको कुल संख्या : ७८८
.संक्रमित अपांग गृहको कुल संख्या: २९०

हालसम्मको मृत्यु तथ्यांक
.औसत मृत्यु दर : ०.७०%
.हङकङको कुल मृत्यु संख्या : ८,१३६
.आज रिपोर्ट भएको  मृत्यु हुनेको संख्या : ८७
.हालै रिपोर्ट भएका मृत्यु हुनेमा ६० वर्ष माथिका ९५.९% थिए ।
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ९,९६५
.हाल क्रीटिकल बिरामीको संख्या : १२
.सिरियस बिरामीको संख्या : २४
.आइसियु रहेका संख्या : ७१

मृत्यु विवरण
.गत २४ घन्टामा बितेका मृतक संख्या : ८१
.मृत्यु हुने मानिस: ५५ जना पुरुष २६ जना महिला
.मृत्यु हुनेको उमेर समुह  : ६० वर्ष देखि १०० वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : ३८
.खोप नलाएका मृतकको संख्या : ५४
.एक खोप लगाएका मृतकको संख्या : १४
.दोस्रो  खोप लगाएका मृतक संख्या : १२
.३ खोप लगाएका मृतक संख्या : १
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ७८

कम उमेरका मृतक (३ जना दीर्घ रोगी २ जनामा क्यान्सर समेत थियो  )
.एक ६० वर्षका बिरामी
.६३ वर्षका २ जना विरामी  

.६ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ४ जना पुरुष , २ जना महिला, वर्ष ५९ देखि ९७ वर्ष बिचका थिए ।

.डिस्चार्ज संख्या : १,४४७ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ४ जनामा पोजिटिभ देखिएको थियो र ५ जना नजिकका संपर्कमा परेका थिए ।
.अस्पतालका संक्रमित कर्मचारीको संख्या : २१,३१९
.निको भएर ड्युटीमा फर्किएकाको संख्या :१९,३८८

तपाईको प्रतिक्रिया