क्रान्ति सुब्बा

अप्रिल १२ तारीख मंगलबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,४३३
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ७३५
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ६९८
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८०,३९२

.आयातित केस संख्या : १३ जना

.आज पुष्टि ७३५ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: १६८
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : १९४
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: ३७३
.४४८ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा एउटा पनि डेल्टा भेटिएन । ४४३ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। ५ वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,६७३ (महिला :३,५४७ र पुरुष : ५,१२६)
.आज रिपोर्ट भएको  मृत्यु हुनेको कुल संख्या : ५९
.दुई वा सो भन्दा माथि खोप लगाएका मृतक : ११.६%
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ९,२२२
.हाल क्रीटिकल बिरामीको संख्या : ५ (३ जनाले खोप लाएका छैनन)
.सिरियस बिरामीको संख्या : १६
.आइसियु रहेका संख्या : ५८

मृत्यु विवरण
.गत २४ घन्टामा बितेका मृतक संख्या : ५२
.मृत्यु हुने मानिस: २९ जना पुरुष २३ जना महिला
.मृत्यु हुनेको उमेर समुह : ४७ वर्ष देखि १०६ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : २९
.खोप नलाएका मृतकको संख्या : २९
.एक खोप लगाएका मृतकको संख्या : १५
.दोस्रो  खोप लगाएका मृतक संख्या : ८
.३ खोप लगाएका मृतक संख्या : ०
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ४८

कम उमेरका मृतक (२ जना)
.एक ४७ वर्षकि खोप नलाएकी क्यान्सर र दीर्घ रोगी महिला
.एक ५१ वर्षकि नर्सिङ होम निवासी खोप नलाएकी  दीर्घ रोगी  महिला

.७ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ७ जना महिला, वर्ष ८५ देखि ९८ वर्ष बिचका थिए ।

.डिस्चार्ज संख्या : १,४३० ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ७ जनामा पोजिटिभ देखिएको थियो र ११ जना नजिकका संपर्कमा परेका थिए जसलाई क्वारेन्टाइन पठाइनु पर्छ।

.अस्पतालका संक्रमित कर्मचारीको संख्या : २१,६७२
.निको भएर ड्युटीमा फर्किएकाको संख्या : २०,५१७

तपाईको प्रतिक्रिया