क्रान्ति सुब्बा

अप्रिल ११ तारीख सोमबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,४०७
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ६९८
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ७०९
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१७८,९५९

.आयातित केस संख्या : १३ जना

.आज पुष्टि ६९८ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: १२६
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : १२६
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: ४४६
.५८२ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा एउटा पनि डेल्टा भेटिएन । ५७७ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। ५ वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,६१४ (महिला :३,५१७ र पुरुष : ५,०९७)
.आज रिपोर्ट भएको  मृत्यु हुनेको कुल संख्या : ५७
.दुई वा सो भन्दा माथि खोप लगाएका मृतक : ११.६%
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ९,३२७
.हाल क्रीटिकल बिरामीको संख्या : ८(५ जनाले खोप लाएका छैनन)
.सिरियस बिरामीको संख्या : १४
.आइसियु रहेका संख्या : ६०

मृत्यु विवरण
.गत २४ घन्टामा बितेका मृतक संख्या : ५२
.मृत्यु हुने मानिस:२५ जना पुरुष २७ जना महिला
.मृत्यु हुनेको उमेर समुह : ५२ वर्ष देखि १०७ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : २६
.खोप नलाएका मृतकको संख्या : ३३
.एक खोप लगाएका मृतकको संख्या : ११
.दोस्रो  खोप लगाएका मृतक संख्या : ७
.३ खोप लगाएका मृतक संख्या : १
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ४९

कम उमेरका मृतक (२ जना)
.एक ५२ वर्षकि खोप नलाएकी फोक्सोको क्यान्सर भएकी महिला रोगी
.एक ६१ वर्षकि फोक्सोको क्यान्सरबाट पीडित बायोएन्टेक भ्याक्सिनको २ डोज लगाएकी महिला

.५ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ४ जना पुरुष , १ जना महिला, वर्ष ८० देखि ९५ वर्ष बिचका थिए ।

.डिस्चार्ज संख्या : ३६० ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ५ जनामा पोजिटिभ देखिएको थियो र ७ जना नजिकका संपर्कमा परेका थिए जसलाई क्वारेन्टाइन पठाइनु पर्छ।

.अस्पतालका संक्रमित कर्मचारीको संख्या : २१,६४४
.निको भएर ड्युटीमा फर्किएकाको संख्या : २०,४३२

तपाईको प्रतिक्रिया