क्रान्ति सुब्बा

अप्रिल १३ तारीख बुधबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,२७२
.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ७३४
.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ५३८
.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८१,६६४

.आयातित केस संख्या : १२ जना
.आयातितमा १० जना हिजो मंगलबार जर्मनी ,नेपाल ,फ्रान्स ,सिंगापुर ,शांघाइ, इन्डिया र अमेरिकाबाट आएका थिए ।

.आज पुष्टि ७३४ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: १८०
.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : १५०
.टेस्टिङ सेन्टर,प्राइभेट ल्यावबाटको केस संख्या: ४०४
.३३५ केसको जिनोम सिकुएन्स (आनुवांशिक अनुक्रम मिलाउनु) गर्दा एउटा पनि डेल्टा भेटिएन । ३३१ वटा केसमा ओमिक्रोन भेरिएन्ट भेटियो। ४ वटा केस भाइरल लोड कम भएका कारण भेरिएन्ट सुनिश्चित हुन सकेन।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङको कुल मृत्यु संख्या : ८,७३५ (महिला :३,५८१ र पुरुष : ५,१५४)
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ६२
.जसमा ५४ जनाको मृत्यु सरकारी अस्पतालमा भएको थियो ।
.हालसम्म मृत्यु हुनेको उमेर समुह : ११ देखि ११२ वर्ष
.१८ वर्ष मुनिका मृतकको संख्या : ८
.८० वर्ष भन्दा माथीका मृतक : ९६%

.हाल अस्पतालमा रहेका बिरामीको संख्या : ९,०००
.हाल क्रीटिकल बिरामीको संख्या : ६ (४ जनाले खोप लाएका छैनन)
.सिरियस बिरामीको संख्या : ७
.आइसियु रहेका संख्या : ५४

मृत्यु विवरण
.गत २४ घन्टामा सरकारी अस्पतालमा  बितेका मृतक संख्या : ५४
.मृत्यु हुने मानिस: २४ जना पुरुष ३० जना महिला
.मृत्यु हुनेको उमेर समुह : ५६ वर्ष देखि १०६ वर्ष
.नर्सिङ होमबाट आएको  मृत्यु संख्या : २१
.खोप नलाएका मृतकको संख्या : ३५
.एक खोप लगाएका मृतकको संख्या : १५
.दोस्रो  खोप लगाएका मृतक संख्या : ३
.३ खोप लगाएका मृतक संख्या : १
.६५ वर्ष क्रस गरेका मृतकको संख्या : ५२

कम उमेरका मृतक (२ जना)
.एक ५६  वर्षकि कोमिनार्टी  खोपको एक डोज लगाएको  मल्टिपल माइलोमा क्यान्सरबाट पीडित महिला
.एक ५७ वर्षका  खोप नलाएका  उच्च  रक्तचाप रोगी पुरुष

.८ जनाको मृत्यु ढिलो रिपोर्ट भएको थियो जसमा ४ जना पुरुष ,४ जना महिला  थिए ।

.डिस्चार्ज संख्या : १,५४४ ( गत २४ घन्टामा)
.अस्पताल भर्ना हुन आएकालाई परिक्षण गर्दा ३ जनामा पोजिटिभ देखिएको थियो ।

तपाईको प्रतिक्रिया