क्रान्ति सुब्बा

अगस्ट ९ तारीख मंगलबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,०४५
.स्थानीय केस संख्या : ३,७८३
.पिसिआरबाट पुष्टि केस संख्या : १,४३९
.एन्टिजेनबाट पुष्टि केस : २,३४४
.आयातित केस संख्या : २६२ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४० जना
.आयातित केसमा  युकेबाट ३८ जना , अमेरिकाबाट २७ जना ,  फिलिपिन्सबाट २३ जना , इन्डियाबाट ३५ जना,सिंगापुरबाट १३ जना, थाइल्यान्डबाट १२ जना फ्रान्सबाट १२ जना परेका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ९४
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २८

.कुल संक्रमित संख्या : १,३९३,३२७ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५५० ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२४४,४६४

. ३ वटा  नर्सिङ होम र ३ वटा अपांग आश्रमबाट ७ वटा केस आएका थिए जसमा ५ जना वासिन्दा र २ जना कर्मचारी परेका  थिए ।
.२८० वटा स्कुलबाट ४०१ वटा केस आएका थिए जसमा ३३० जना विद्यार्थी र ७१ जना शिक्षक परेका थिए ।

. ८ स्कुलका कक्षाहरु एक हप्ताको लागी निलम्बन हुने सुचीमा परेका थिए  ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३३७
.आज  रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ३ जना । मृत्यु हुनेमा ८७ देखि ९३ वर्ष बीचका २ पुरुष र १ जना महिला परेका थिए। तीन जना मध्ये कसैले पनि  सुइको तीन मात्रा प्राप्त गरेका थिएनन र सबै जना दीर्घ रोगी थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,५४६
. नयाँ भर्ना भएका बिरामीको संख्या :१९५
.क्रीटिकल अवस्थामा रहेकोे नयाँ  बिरामीको संख्या : ४
.सिरियस अवस्थामा रहेका नयाँ  बिरामीको संख्या : ३
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या  २५ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या: २१
.आइसियुमा रहेकोे बिरामीको संख्या : ८
.गत २४ घन्टामा निको भएका बिमारी : १३६
.डिस्चार्ज भएका बिमारी :१२१
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ४ जना । संक्रमितको संपर्क आएका मानिसको संख्या : ९ जना।
.अस्पताल प्राधिकरणको मातहतमा रहेका संक्रमित कर्मचारीको संख्या :२६,६६४
.निको भएर काममा फर्किएका अस्पताल कर्मचारीको संख्या :२६,११२

तपाईको प्रतिक्रिया