४ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ भ्याक्सिन चिट्ठाको पाँचौं   राउन्ड हेन्डर्सन डिभलपमेन्ट ग्रुपले   सेप्टेम्बर २ तारिख उडाएकोछ । बिजेताको विवरण सुचि हङकङबासी नेपालीको सुविधाको लागि यहाँ राखिएको छ।
यदि तपाईंले चिट्ठाको लागि नाम दर्ता गर्नु भएको छैन भने अन्तिम एउटा भव्य ड्र बाँकी छ। दर्ता खुला छ। नाम दर्ता गर्ने लिङ्क :
https://www.hldluckydraw.hk/en/index.html

.चिट्ठा उडेको पाँच दिन भित्र विजेताले आफ्नो मोबाइल मार्फत एसएमएस प्राप्त गर्नेछ।


.पाँचौ राउन्डको पुरस्कार ६  देखि  २० सेप्टेम्बरभित्र संकलन गरिसक्नु पर्नेछ।

अन्तिम छैटौं राउन्डको चिट्ठा उड्ने मिति: २० सेप्टेम्बर २०२१

.अन्तिम राउन्डको प्रथम पुरस्कार एक जना विजेताले साठी टिल सुन प्राप्त गर्नेछ जसको मुल्य हङकङ डलर १० लाख रहेकोछ।

.दोस्रो पुरस्कार जित्ने दुई जना विजेताले ३०/३० टिल सुन प्राप्त गर्ने छ्न।

.तेस्रो पुरस्कार जित्ने ८ जना विजेताले १०/१० टिल सुन प्राप्त गर्ने छ्न।


.अन्तिम विशाल राउन्डको पुरस्कार २७ सेप्टेम्बर देखि १५ अक्टोबरभित्र संकलन गरिसक्नु पर्दछ।


.विजेताले एउटा गिफ्ट सर्टिफिकेट संकलन केन्द्रबाट प्राप्त गर्नेछ। जुन प्रमाणपत्रलाई शांघाइ कमर्सियल बैंकमा देखाएर पुरस्कार स्वरूप पाएको ९९९९ सुन लिन सक्नु हुनेछ।

पुरस्कार संकलन गर्ने स्थान


सुनको टिल संकलन गर्ने स्थान
१.world wide house
Guest Reception, 4/F, World Wide House, 19 Des Voeux Road Central, Central, Hong Kong
Opening hours
Monday to Friday 9:30 a.m. – 12:30 p.m. and 2:00 p.m. – 6:00 p.m.
(Closed on Saturdays, Sundays and Public Holidays)


सपिङ मल इ- भौचर संकलन गर्ने स्थान
Golden Centre
Address
15/F, Golden Centre, 188 Des Voeux Road Central, Sheung Wan, Hong Kong
Opening hours
Monday to Friday 9:30 a.m. – 6:00 p.m.
(Closed on Saturdays, Sundays and Public Holidays)
Square Mile
Address
G508, Square Mile, 11 Li Tak Street, Tai Kok Tsui
Opening hours
Monday to Sunday 9:30 a.m. – 7:00 p.m.
सबै इ- भौचर विजेताले आफुसंग स्मार्टफोन लिएर जानू पर्दछ भौचर डाउनलोड गर्नको निम्ति ।

नगद कुपन संकलन गर्ने  स्थान
APITA (Tai Koo)
Address
Service Counter, APITA, B1/F, Cityplaza 2, 18 Taikoo Shing Road, Quarry Bay, Hong Kong
Opening hours
Monday to Sunday 9:30 a.m. – 10:00 p.m.
Citistore (Tsuen Wan)
Address
Customer Services Counter, Citistore, G/F, KOLOUR·Tsuen Wan II, TWTL 301, Tsuen Wan, N.T.
Opening hours
Monday to Sunday 10:30 a.m. – 10:00 p.m.

पुरस्कार संकलन गर्दा चाहिने कागजपत्र
.सक्कली हङकङ आइडी कार्ड
.हङकङ सरकारले दिएको कोभिड – १९ भ्याक्सिन सर्टिफिकेट हार्ड कपि वा इलेक्ट्रोनिक रेकर्ड ।


पुरस्कार बिजेताको सुची निम्न बमोजिम छ।

तपाईको प्रतिक्रिया