साताको तीन कविता – कवि दिपा मेवाहाङ राई

साताको तीन कविता – कवि दिपा मेवाहाङ राई
देश बाहिर बसेर शसक्तरुपमा कलम चलाइरहेका युवा कविहरु मध्ये दिपा मेवाहाङ राई शक्तीशाली कवि हुन । उनले आफ्ना कविताहरुमा मान्छेका मनोबिज्ञानलाई यति गम्भीररुपमा व्यक्त गरेकी हुन्छीन् की कुनै कुनै हरफहरुले तपाईलाई सोच्न बाध्य बनाउछ । कहि खोला जस्तै बग्नु कहि पहाडझैँ आफ्ना अभिव्यक्तिमा अडिग रहनु उनको लेखनको बिशेषता हो प्रस्तुत छ साताको तीन कविता । आधा आकृती भर्खरै मृत्यु भएको पेन्टरको क्यानभासमा उत्रीन...

साताको तीन कविता – कवि रिमा के सी

साताको तीन कविता – कवि रिमा के सी
बर्तमान पुस्तामा लेखीरहेका कविहरु बीच रिमा के सी एक शसक्त हस्ताक्षर हो । आफ्ना कविताहरुमा शालीन र शान्त उनका कविताहरु यो समयको शक्तीशाली आवाज हो प्रस्तुत छ साताको तीन कविता । जीवन गीत कुन शोकमा छ प्रकृति आकाश रोइरहेछ । एकालापमा छ्न बाटा मृत्यु र जीवन, दुवैको खबर बोकेर हावा बेतमास बहिरहेछ बजाउँदै कहिले साइरन झस्काउँछ हुरी समय पनि कति निर्मम, निष्ठुरी बेचैनीले घेरिएछन मन झ्यालका चेपचेपमा आँखाहर...

महिला सुरक्षा दवाव समुह नेपालको १६ औं वार्षिक साधारणसभा सम्पन्न

महिला सुरक्षा दवाव समुह नेपालको १६ औं वार्षिक साधारणसभा  सम्पन्न
बुधबार महिला सुरक्षा दवाव समुहको १६ औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष श्री कल्याणी शाहको अध्यक्षतामा सम्पन्न भयो । संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार सावित्री थापाले पानसमा बत्ती बाली उद्घाटन गरेको कार्यक्रममा अथितीहरुलाई संस्थाका उपाध्यक्ष श्री ईरादा गौतमले स्वागत महासचिव श्री बिजया श्रेष्ठ केशीले महासचिवको वार्षिक प्रतिवेदन , बिमला तुम्खेवाले आर्थिक वर्ष २०७७-७८ को आर्थिक प्रतिवेदन र कार्...

मासिक धर्मप्रतिको अन्धविश्वास र पीडित किशोरीहरुको अवस्था

मासिक धर्मप्रतिको अन्धविश्वास र पीडित किशोरीहरुको अवस्था
पोखरा महानगरपालिका वडा नं १४ कि १४ वर्षीय दिपिका भण्डारीलाइ हरेक महिनाको मसान्त शुरु भएपछि मानसिक तनाव हुन थाल्छ । कारण हो महिनावारी । एक वर्ष अघि रजस्ववाला शुरु भएदेखिकै नियमित तनाव हो यो उनको । उनि भन्छिन – टेन्सनले होला मेरो एक्ज्याममा स्कोर पहिलेको वर्ष भन्दा कम भयो । महिनावारी भएका बेला आँफु सुतेको विस्तारामा सुत्न नपाउनु र परिवारसँग सँगै बसेर माम खान नपाउनु उनको सबैभन्दा ठूलो तनाबको विषय हो ...

साताको तीन कविता -कवि देवकी अभिलाषी

साताको तीन कविता -कवि देवकी अभिलाषी
बर्तमान पुस्ताहरुमाझ कविता लेख्दै आएका युवा कविहरुमा देवकी अभिलाषी स्थापित नाम हो । प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव २०७८ बाट पुरस्कृत, विभिन्न सामाजिक अभियानमा आबद्धता रहेको छ उनको । हालसम्म प्रकाशित कृतिहरु धरातल भित्रको जिन्दगी ,आँसु पिउदै हास्नेहरु,भावनाका फुलहरु पाटेबाघ र डल्ले कमिलो बाल कथा रहेको छ प्रस्तुत छ साताको तीन कविता यो शहरलाई म प्रेम गर्छु गाउँ छाडेर जव प्रबेश गरें म शहरमा शहर ...

गाई काटेको अभियोगमा १० जना पक्राउ

गाई काटेको अभियोगमा १० जना पक्राउ
गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन् । गाई काटेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकैया–११ बाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरू सबै सोही गाउँपालिकाका रहेका प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरूमा वडा नं ९ का ५० वर्षीया सन्चमाया ब्लोन, ४२ वर्षीया फूलमाया, वर्ष १८ का सन्देश बि.क, ४० वर्षीय सोमबहादुर तमाङ, १९ वर्षीय सोमार ब्लोन, वडा ११ का ३९ वर्षीय जनकबहादु...

हाम्रो आन्दोलनहरु आफ्नो अस्तित्व पहिचान र सामाजिक न्यायको आन्दोलन हो- मधुराज केरुङ

हाम्रो आन्दोलनहरु आफ्नो अस्तित्व  पहिचान र सामाजिक न्यायको आन्दोलन हो- मधुराज केरुङ
नेपाली साहित्यमा पहिचानको आन्दोलनलाई ससक्तरुपमा अगाडी बढाईरहेका पछिल्ला पुस्ताहरुमध्ये मधुराज केरुङ एक स्थापित नाम हो । राज्यका हरेक साँस्कृतिक अतिक्रमणहरुको बिरोधमा सधैँ खबरदारी गर्ने केरुङ लिम्बु समुदायमा साँस्कृतिक अभियान र संरक्षणको निम्ति राज्यलाई खबरखारी गर्ने एक दरिलो आवाज हो । हाल संस्कृत विश्वबिधालयमा पि एच डी गर्दै गरेका केरुङको प्रकाशित कृतिहरु फक्ताङ्लुङ्को फेदिबाट गजल संग्रह (२०६७ )सा...

कन्ट्रयाक्ट (कथा)- कथाकार महेशविक्रम शाह

कन्ट्रयाक्ट (कथा)- कथाकार महेशविक्रम शाह
- महेशविक्रम शाह भान्छामा खाना तयार थियो तर रिचर्ड आइपुगेको थिएन । ऊ यूट्युबमा नेपाली भिजुअल गीतहरु हेर्दै रिचर्डलाई कुरिरहेकी थिई । उसको जिउ थकाइले लखतरान भएको थियो । बाल्टिमोर सिटी सेन्टरको फास्टफुडमा सधैं घण्टौं उभिएर काम गर्नुपर्दा कम्मर र खुट्टा भाँचिएलान झैँ हुन्थे । आफ्नो जीविकाका लागि एकछिन विश्राम नलिई काम गर्नु उसको वाध्यता थियो र यसैसँग उसको आवश्यकता पनि जोडिएको थियो । यो काम पनि उसले...

साताको तीन कविता – कवि तीर्थ निरौला

साताको तीन कविता – कवि तीर्थ निरौला
विशेषत नेपाली चित्रकला र कला समीक्षाको क्षेत्रमा स्थापीत र सक्रिय भएता पनि साढे तीन दशकभन्दा लामो समयदेखि चित्रकलासँगै कविता लेखीरहेका तिर्थ निरौला नेपाली कला क्षेत्रमा पनि एक स्थापीत नाम हो प्रस्तुत छ साताको तीन कविता धरान के पर्खेका हुन तिनले कालखण्ड तर्दै-तर्दै के हेरेका हुन तिनले कालखण्ड भोग्दै-भोग्दै । लमतन्न नसाको झ्वाँकमा बजारिँदै आएका खोस्टा विचारहरु बेतुकका गडगडाहट पिच्च थुकिएका पानका...

यो पल्ट नेपाल सरकारको भुमिका सकारात्मक देखिएको छ हामी माथि भएको ऐतिहासिक अन्यायलाई मेरो नागरिकमाथि भएको अन्याय हो भन्ने सोचेको छ : क्याप्टेन हिमाल राई

यो पल्ट नेपाल सरकारको भुमिका सकारात्मक देखिएको छ हामी माथि भएको ऐतिहासिक अन्यायलाई मेरो नागरिकमाथि भएको अन्याय हो भन्ने सोचेको छ : क्याप्टेन हिमाल राई
क्याप्टेन हिमाल राई तीन दशकभन्दा लामो समयदेखि गोर्खा आन्दोलनमा सकृय नाम हो । सेनाबाट अवकास भएपछि बेलायत सरकारले नेपाली गोर्खा सैनिकमाथी गरेको अन्यायको विरुद्धमा निरन्तर रुपमा आवाज उठाउने अभियन्ता मध्ये एक हुन उनी । हाल उहाँ सत्याग्रह संर्घष समिति नेपालको केन्द्रीय प्रवक्ता हुनुहुन्छ । हालै अभियन्ताहरु ज्ञानराज राई, पुष्पा राणा घले र धन गरुङले बेलायतको प्रधानमन्त्री कार्यलय अगाडी आमरण अनसन बसे पश्च...