पूर्व प्रधानमन्त्री ओलीद्वारा शार्दूल र समृद्ध नेपाल, सुखी नेपालीको विमोचन

पूर्व प्रधानमन्त्री ओलीद्वारा शार्दूल र समृद्ध नेपाल, सुखी नेपालीको विमोचन
काठमाडौँ । नेकपा एमाले अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम मदन भण्डारी कला साहित्य प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक पत्रिका ‘शार्दूल’को अङ्क–४ र राष्ट्रिय गीति एल्बम ‘सुखी नेपाली, समृद्ध नेपाल’को विमोचन गर्नुभएको छ । ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित समारोहमा ओलीले उक्त पत्रिका र एल्बमको विमोचन गर्नुभएक...

महाकवि देवकोटाको ११३ औँ जन्मजयन्ती सम्पन्न

महाकवि देवकोटाको ११३ औँ जन्मजयन्ती सम्पन्न
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा बुधवार ‘व्यक्तित्व चर्चा र रचनावाचन कार्यक्रम’को आयोजना गरिएको छ । कार्यक्रम सुरु हुनुअगि प्रज्ञा परिसरमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषदका सदस्यहरू, महाकवि देवकोटापुत्र प्रा.डा. पद्मप्रसाद देवकोटा, पुत्री अम्बिकादेवी...

एउटा राम्रो गीत हुनको लागी सरल शब्द , मुटु छुने संगीत हुनुपर्छ-क्याप्टेन पुर्ण लिम्बु

एउटा राम्रो  गीत हुनको लागी सरल शब्द , मुटु छुने संगीत हुनुपर्छ-क्याप्टेन पुर्ण लिम्बु
हाल बिट्रिश वलफेयर सेन्टर धरानमा सिनियर एरिया अफिसरको रुपमा कार्यरत क्याप्टेन पुर्ण लिम्बू सामाजिक सेवा र नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो । नेपाल सरकारले प्रवल जन सेवा श्री २०७७ बाट सम्मानित भएपछि उहाँको नाम आम मानिसहरुबीच देशव्यापी रुपमा चर्चामा आएको हो । उहाँको एक दर्जन भन्दा बढि गीतहरु छाँयाकन भैसकेको छ । हाल 'चोखो प्रिती लगाउला सँगसँगै रमाउदै जीवन बिताउला गीत' अत्यधिक चर्चामा रहेको छ । प...

साताको तीन कविता- कवि सन्देस सुब्बा

साताको तीन कविता- कवि सन्देस सुब्बा
२०४६ फेदेन–६पान्थरमा जन्मीएको कवि सन्देस सुब्बा नेपाली कविताको क्षेत्रमा आफ्नो पुस्ताहरुमाझ एक बलशाली कवि हुन। पत्रकारिता पेशामा सकृय उनका आगोको सौन्दर्य कविताकृति २०७६, सम्झनाको आँधी गजलकृति २०७८ प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता । कथा एक बादशाहको एकादेशमा थिए– एक बादशाह । बादशाह ! सन्काहा र अहङकारी थिए निरङकुश र तानाशाही थिए आफूलाई शेर सम्झन्थे रैतीहरुको पीडामा मजाक गर्थे व्यक्तिसत्ता ...

साताको तीन कविता -कवि सेन्छे एवाई राई

साताको तीन कविता -कवि  सेन्छे एवाई राई
नेपाली कवितामा पछिल्लो पुस्तामा आशालाग्दो रुपमा लेखीरहेकी एक आशालाग्दो कवि हुन सेन्छे  एवाई राई । आफ्नो कवितामा राईले असमानता, अन्याय ,सुक्ष्म विद्रोह र नश्लको बिषयमा जिकीर गरिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता मालिकको जुत्ता मालिकको जुत्ता पोतिरहदा मेरो मनमा अनेक कुरा खेलिन्छन र म एकैछिन सोचमग्न हुन्छु किन मान्छेको सोचाई जुत्ताको जत्ती पनि स्तरीय हुँदैन ? मेरो मालिकको जस्तो ...

मुख्यमन्त्री शाक्यलाई सम्मान र अभियन्ता तथा लेखक साबित्री जंगम थापाको उपन्यास बिमोचन सम्पन्न

मुख्यमन्त्री शाक्यलाई सम्मान र अभियन्ता तथा लेखक साबित्री जंगम थापाको उपन्यास बिमोचन सम्पन्न
महिला सुरक्षा दवाब समुह केन्द्रीय कार्य समितिको आयोजना र वाग्मती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आथित्यमा महिला अधिकारकर्मी तथा संस्थाको पुर्व अध्यक्ष ,अभियन्ता तथा लेखक सावित्री जंगम थापाको उपन्यास अर्चना को लोकार्पण कार्यक्रम सम्पन्न भयो । संस्थाको संस्थापक मध्ये एक मुख्यमन्त्री शाक्यलाई मुख्यमन्त्री भएको अवसरमा संस्थाले दोसल्ला र फुलको मालाले सम्मान गरेको थियो। मन्तव्यको क्रम...

गृहमन्त्रालयको सहसचिव रेग्मीको संयोजकत्वमा छानमिन समिति गठन, आजबाट रुबी खानले आमरण अनशन तोडीन

गृहमन्त्रालयको सहसचिव रेग्मीको संयोजकत्वमा छानमिन समिति गठन, आजबाट रुबी खानले आमरण अनशन तोडीन
बाँकेकी निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोबीको बेपत्ता भएको घटनाबारे तत्काल अनुसन्धान शुरु गर्ने सरकारसँग सहमति भएपछि नेपालगञ्जकी अधिकारकर्मी रुबी खानले आमरण अनशन तोडेकी छिन । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाएर उक्त घटनाको सत्यतथ्य छानबिन गर्ने सहमति भएपछि आज अनसनरत स्थान माइतीघर मण्डलामा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र राष्ट्रिय मानव अधिकार आ...

संघर्षले अबिस्नालाई सफल तरकारी उत्पादक बनायो

संघर्षले अबिस्नालाई सफल तरकारी उत्पादक बनायो
कुरै कुराको सिलसिलामा उनले भनिन “ गोलभेडा पाकेकै समयमा बजारभाउ घटेको छ एक क्यारेट टमाटारको मूल्य अस्तीसम्म पाच सय थियो ,अहिले एघार सयसम्म पुगेको छ । बैंकको करिब १० लाख ऋण टाउकोमा छ ” यसो भनिरहदा अबिस्ना बस्नेतको अनुहारमा एक किसिमको दिक्दारी देखिन्थ्यो । स्थायी घर सोलुखुम्बुको गोली वार्ड २ पिके । घरको आर्थीक अवस्था ठिकै मात्र । गाँउमा बिदेश जाने लहर थियो यही लहरले उनी १९ बर्षकै उमेरमा रोजगारी निम्...

स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ प्रकाशित

स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ प्रकाशित
खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ प्रकाशित भएको छ । स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो। राईका बालकथा संग्रहमा बलजितको जुक्ति मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ कथा छन्। ‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ। बालकथा संग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामुलक र...

साताको तीन कविता – कवि हेमन्त शिशिर

साताको तीन कविता – कवि हेमन्त शिशिर
बर्तमान पुस्तामा लेखीरहेका सर्जकहरु बीच हेमन्त शिशिर एक शसक्त कवि हुन । आफ्ना कविताहरुमा बेथितिहरुको बिरोधमा बिरोधका स्वरहरु उनका कविताहरुले यति खरो रुपमा बोलेका हुन्छन की उनका यहि चेतका कारण उनका कविताहरु जे जस्तो भए पनि आफ्नै किसिमका बान्की परेका मिठा कविताहरु हुन। प्रस्तुत छ हङकङ खबरमा साताको तीन कविता । दसैँ त्यसो त दसैँ चट्याङ बनेर खस्छ दु खका निधारहरूमा दसैँ खुसीका देउरालीहरूमा बस्छ , शासक...